Home खेलकुद

खेलकुद

आर्चरीमा चार स्वर्णसहित गण्डकी अग्रस्थानमा

कास्की । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आर्चरी प्रतियोगितामा गण्डकी अग्रस्थानमा छ । गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली...

नवौँ राष्ट्रिय खेलकुद : कुस्तीतर्फ आर्मी टिम च्याम्पियन

कावासोती । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ डन्डामा मंगलबार सम्पन्न कुस्ती प्रतियोगितामामा १४ पदकसहित विभागीय त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ...

मुलुकमै अब्बल बन्दै सुदूरको कुस्ती

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालकी १९ वर्षीय कुस्ती खेलाडी दमन्ती बोहराले डेब्युमै आफ्नो तौल समूहमा स्वर्ण हात पारिन्। एक वर्षअघि मात्रै...

पौडीमा आर्मी २० स्वर्णसहित पहिलो

गण्डकी । नवौंँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ। आर्मीले २० स्वर्ण, नौ रजत र सात कास्यसहित ३६ पदक...

नवौँ राष्ट्रिय खेलकुदः टेनिसमा गण्डकीलाई स्वर्ण

पाेखरा । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘मेन्स डबल्स’विधाको स्वर्ण आयोजक गण्डकी प्रदेशले जितेको छ । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः उत्साहित खेलाडी, न्यून दर्शक

पोखरा । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ यतिबेला पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको छ । यो खेलप्रेमीका लागि एउटा...

महिला ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकलाको राष्ट्रिय कीर्तिमान

पोखरा । एथलेटिक्स महिला ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकला लाम्गाडेले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । उनले बुधबार ४७.६० मिटर...

टेबलटेनिसमा ६ स्वर्णसहित प्रहरी च्याम्पियन

गण्डकी । नवौंँ राष्ट्रिय खेलुकद अन्तर्गत टेबलटेनिसमा नेपाल प्रहरी टिम च्याम्पियन भएको छ । आज सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम...

एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो भएको छ । पोखरा रङ्गशालामा आज बिहान सम्पन्न...

महिला ५ हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

पोखरा । एथलेटिक्स महिला ५ हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । उनले पोखरा रंगशालामा बुधबार बिहान निर्धारित...