Home खेलकुद

खेलकुद

एसियन कप छनोटका : नेपाल कुवेतसँग पराजित

काठमाडाैँ । ‘एएफसी एसियन कप २०२३’ को छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । कुवेतको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल र ओमान भिड्ने

काठमाडाैँ । आइसीसी विश्वकप क्रिकेट लिग–दुई त्रिकोणात्मक एकदिवसिय सिरिजअन्तर्गत अमेरिका भ्रमणमा रहेका नेपाली क्रिकेट टोलीले चिरपरिचित प्रतिद्वन्द्वी ओमानको सामना गर्दैछ । अमेरिकाको...

आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

काठमाडाैँ । आईसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले जित हासिल गरेको छ ।

एएफसी एसियन कप छनोट : नेपाल जोर्डनसँग पराजित

काठमाडाैँ । एएफसी एसियन कप, २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जबेर अल...

खेलकुदमन्त्री गहतराजद्वारा शाहीलाई नियुक्ति पत्र हस्तान्तरण

काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा नियुक्त भएका सुवास शाहीलाई...

महिला टी–ट्वान्टी क्रिकेट : नेपाल विश्वकप छनोटबाट बाहिरियो

काठमाडाैँ । आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै...

भुटानमाथि नेपालको सहज जित

काठमाडाैँ । आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको छ । मलेसियाको किनरारा ओभल...

तेस्रो ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता पोखरामा हुने

कास्की । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा पोखरामा तेस्रो संस्करणको ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो’ प्रतियोगिता हुने भएको छ । गत वर्ष कोभिड–१९...

यू–१९ विश्वकप छनोट : नेपाल युएईसँग पराजित

काठमाडाैँ । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल संयुक्त अरब इमिरेटस (युएइ)सँग पराजित भएको छ । मलेसियाको यूकेएम...

आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालसँग कतार पराजित

काठमाडाैँ । नेपालले आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा कतारलाई ७९ रनले पराजित गरेको छ । मलेसियाको यूकेएम ओभलमा आज नेपालले...