धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने
धरान (सुनसरी) । बक्सिङ खेलको प्रवर्द्धन र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले धरानमा पहिलो पटक राष्ट्रियस्तरको ‘आइबिए प्रो एन्ड एमेचर महिला–पुरुष फाइट...
नयाँ वर्षमा तनहुँमा ‘उकालो दौड’ प्रतियोगिता हुने
तनहुँ । पर्यटकीय गाउँ भुजिकोट क्षेत्रको प्रचार गर्न नयाँ वर्ष २०८२ को पहिलो दिन खुला उकालो दौड प्रतियोगिता हुने भएको छ ।...
नेपालले कुवेतलाई ६ विकेटले हरायो
काठमाडौं । चारदेशीय टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले दोस्रो जित दर्ता गरेको छ । बिहीबार हङकङको मङककस्थित मिसन रोड ग्राउन्डमा भएको खेलमा...
चारदेशीय टी–२० सिरिजः नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतको सामना गर्दैछ । हङकङको टिन क्वाङ रोड रिक्रिएसन...
‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : गण्डकी र हिमालयनको लगातार दोस्रो जित
कास्की । पोखरामा जारी दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को बुधबारको खेलमा गण्डकी हिरोज र...
मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलमा गण्डकी र कोशी उपाधिका लागि भिड्ने
भोजपुर । मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी र कोशी प्रदेशबीच भिडन्त हुने भएको छ ।
भोजपुर...
खेलाडी अक्षयकोषमा ३१ बढी लाख भन्दाबढी सङ्कलन
कास्की । अग्रज खेलाडीहरूको संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले स्थानीय तहबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले सुरु गरेको खेलाडी अक्षयकोषमा हालसम्म...
बागमतीलाई हराउँदै गण्डकी मुख्यमन्त्रीकपको फाइनलमा
भोजपुर । भोजपुर नगरपालिका–७ कोदार रङ्गशालामा जारी मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३–० सेटले हराउँदै गण्डकी...
चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो
काठमाडौँ । हङ्कङमा बुधबारदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ । कतारले जितका...
विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपालमा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा गरेको छ ।