Home खेलकुद

खेलकुद

टाइगर कप भलिबलको उपाधि एपिएफलाई 

कास्की । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको...

राष्ट्र निमार्णमा खेलकुदको महत्वपूर्ण भूमिका : मुख्यमन्त्री रावल

दोधारा चाँदनी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्र  निर्माणका लागि खेलकुदको भूमिका महत्वपूर्ण भएको बताएका छन् । आजदेखि महेन्द्रनगरमा कञ्चनपुर क्रिकेट मेलाको चौथो...

भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्याण्ड विजयी

काठमाडौँ । भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्याण्ड विजयी भएको छ । गए राति भएको खेलमा घरेलु टोली भारतलाई २१ रनले हराउँदै तीन खेलको...

तेक्वान्दोमा रोशनलाई स्वर्ण

काठमाडौँ । आयोजक जैशीदेवल युथ क्लब ‘बी’ का रोशन तामाङले तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप परेनन्

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

नेपाल टेनिस सङ्घको आयोजनामा अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने

काठमाडौँ । नेपाल टेनिस सङ्घको आयोजनामा जे ६० काठमाडौँ आइटीएफ जुनियर टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट–१ प्रतियोगिाता यही माघ १६ गतेदेखि हुने भएको छ...

रोनाल्डो सम्मिलित अल नासर सुपर कपबाट बाहिरियो

क्रिस्टियानो रोनाल्डो सम्मिलित टिम अल नासर साउदी अरब सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ । बिहीबार राति भएको खेलमा अल इत्तिहादसँग ३–१ ले...

टाइगर कपको उपाधिका लागि एपिएफ र आर्मी भिड्ने

पोखरा । पोखरामा जारी तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि सशत्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब...

कराते महासङ्घको नेतृत्वमा लामा

काठमाडौँ । करातेका संस्थापकमध्येका एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासङ्घ केन्द्रीय कार्यसमितिको तदर्थ समिति बिहीबार गठन गरिएको छ । राष्ट्रिय खेलकुद...

दिनेशलाई सूर्य नेपाल गल्फको उपाधि

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२२ /२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिएजिए म्याच प्लेको उपाधि दिनेश प्रजापतिले जितेका छन्...