Home खेलकुद

खेलकुद

फुटबल प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीसँग थप तीन वर्षको सम्झौता

१० कात्तिक । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबलस सङ्घ (एन्फा) सँग तीन वर्ष सम्झौता थप गरेका छन्...

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा गैँडाकोट विजयी

१० कात्तिक । गैँडाकोट नगरपालिकाले हेटौँडा उपमहानगरपालिकालाई पराजित गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

एएफसी यू–२३ एसियन कप छनोट फुटबल : नेपाल इरानसँग पराजित

८ कात्तिक। एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ ।

भारतमाथि पाकिस्तानको ऐतिहासिक जीत

८ कात्तिक । टी–२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको ऐतिहासिक जीत हासिल गरेको छ ।

प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन

३ कात्तिक । आजदेखि सुरु हुने भनिएको प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता वर्षाका कारण अर्को सूचना जारी नभएसम्म स्थागन गरिएको छ...

एसियन कप छनोट खेल्ने नेपाली टोली ताजिकिस्तान प्रस्थान

२ कात्तिक । एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली आज ताजिकिस्तान प्रस्थान गरेको छ । एएफसी यू–२३ एसियन कप...

प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

२ कात्तिक । सप्तरीको राजविराजमा बुधबारदेखि प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगीता हुने भएको छ । सप्तरी क्रिकेट सङ्घको समन्वयमा आयोजना गरिने...

पोखरामा महिलाको ‘पावर लिफ्टिङ च्याम्पियनसिप’

महिला खेलाडीको खेल व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा यही कात्तिक ५ र ६ गते पहिलो संस्करणको ‘वुमन्स पावर लिफ्टिङ...

साफ च्याम्पियनसिपमा सहभागी टीमलाई कुश्मा नगरपालिकाद्वारा पुरस्कार घोषणा

१ कात्तिक । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाली टिमलाई पर्वतको कुश्मा नगरपालिकाले रु दुई लाख पुरस्कारको घोषणा गरेको छ ।

हिमचितुवाले उचाले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ को उपाधि

३१ असाेज । ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र...