Home खेलकुद

खेलकुद

युएइसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त

काठमाडाैँ । संयुक्त अरब इमिरेट्सँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आगामी सन् २०२३ मा हुने टि २० विश्वकप खेल्ने सम्भावना समाप्त...

आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट : नेपालद्वारा मलेसिया पराजित

काठमाडाैँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ । जितसँगै नेपाल...

विश्वकप एसिया छनोट : नेपालद्वारा कुवेत पराजित

काठमाडाैँ । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत आज भएको तेस्रो कुवेतविरुद्धको खेलमा नेपालले विजयी हासिल गरेको छ । संयुत...

यू–१९ क्रिकेट प्रतियोगिता : पाण्डेको कप्तानीमा गण्डकीको टोली घोषणा

कास्की । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले काठमाडौँमा आयोजना हुने ‘वाईवाई यु–१९’ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि विष्णु पाण्डेको कप्तानीमा टोली घोषणा गरेको...

ए डिभिजन लिग फुटबल : मछिन्द्र क्लब विजयी

काठमाडाैं । साविक विजेता मछिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ...

मन्त्री गहतराजद्वारा महिला त्रिकेट एकेडमीको शिलान्यास

बाँकेको कोहलपुरमा निर्माण हुने राष्ट्रिय क्रिकेट महिला एकेडमीको युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आज शिलान्यास गरेका छन् ।

ए डिभिजन लिग फुटबल : मनाङ मस्र्याङ्दी र बिग्रेड ब्वाइज विजयी

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएका खेलमा मनाङ मस्र्याङ्दी क्लब र ब्रिगेड ब्वाइज क्लब आ–आफ्नो खेलमा विजयी भएका छन्...

सहिद स्मारक ए डिभिजनको उद्घाटन खेल बराबरीमा टुङ्गियो

काठमाडाैँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै...

ए’ डिजिभन लिग फुटबललाई पुनः कतार एयरवेजले प्रायोजन गर्ने

काठमाडाैं, १ मङ्सिर । अखिल नेपाल फुटबल सङ्घ (एन्फाले) यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको लागि कतार एयरवेजसँग प्रायोजन...

एक अर्ब ५९ करोडमा कर्णाली रङ्गशाला निर्माण सुरु

कर्णाली, २९ कात्तिक। कर्णालीे प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रङ्गशाला निर्माण सुरुआत...