Home खेलकुद

खेलकुद

शहीद स्मारक ए डिभिजन लिग : हिमालयन शेर्पा विजयी

काठमाडाैँ । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ ।

विश्व चर्चित फुटबल खेलाडी मेसी कोरोनाबाट सङ्क्रमित

विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । उनी अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेका अधिकारीहरुले आइतबार जानकारी दिएका...

कप्तान परिवर्तन हुँदैन : प्रशिक्षक दसानायके

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन नहुने बताएका छन् । मुख्य प्रशिक्षका...

पीएम कप सुदूरपश्चिम छनौट : खेलतालिका सार्वजनिक

बैतडी । प्रधानमन्त्री कप सिनियर पु्रुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको खेलतालिका सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक खेल तालिकाअनुसार...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लाइन काटियो

चितवन । आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ ।

क्रिकेट खेलाडीमाथिको कारबाही फिर्ता लिन माग

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का ६ केन्द्रीय सदस्यले राष्ट्रिय टोलीका चार सदस्यीय खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका छन्...

क्रिकेट खेलाडीहरुको मनोबल उच्च राख्दा नै नेपाली क्रिकेटको भलो हुन्छः सिप्यान

काठमाडौँ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले क्रिकेट खेलाडीहरुलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्ने बताएको छ । सिप्यानका अध्यक्ष...

साफ यु १९ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

काठमाडाैँ । बङ्गलादेशमा जारी साफ यु–१९ (१९ वर्षमुनि) महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । बङ्गलादेशका...

घरेलु मैदानमा पुलिसलाई पराजित गर्दै मनाङ लिगको शीर्ष स्थानमा

कास्की । मनाङ मस्र्याङदी क्लब जारी ‘कतार ऐवरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबल’ को शीर्ष स्थानमा उक्लिएको छ । लिगको पाँचौँ...

मनाङ मस्र्याङ्दी क्लबलाई प्रदेश सरकारको १० लाख सहयाेग

कास्की । गण्डकी प्रदेश सरकारले नेपालको ‘ए डिभिजन फुटबल क्लब’ मनाङ मस्र्याङ्दीलाई रु १० लाख सहयोग गरेको छ । शहीद स्मारक ए...