Home खेलकुद

खेलकुद

यू–१९ महिला विश्वकप एसिया छनोटः कुवेतविरुद्ध नेपालको सानदार जित

काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ । मंगलबार यूएईको अज्मानस्थित द सेभेन्स स्टेडियममा भएको...

यु–१९ महिला टि–२० विश्वकप एसिया छनोट : नेपालद्वारा कुवेतसामु २१४ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ । यूएईको सेभेन्स स्टेडियममा टस...

सोसीयडाडसँग बार्सिलोना स्तब्ध

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना रियल सोसीयडाडसँग १-० गोल अन्तरले पराजित भएको हो...

टी-२० सिरिज : दक्षिण अफ्रिकासँग भारत पराजित

काठमाडौँ । भारत दक्षिण अफ्रिकासँगको टी-२० सिरिजको दोस्रो खेलमा पराजित भएको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले पराजित गरेको...

थाइल्याण्डमाथि नेपालको १०६ रनको फराकिलो जित

काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले थाइल्याण्डमाथि फराकिलो जित हासिल गरेको छ ।

गोदावरीमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु

गोदावरी (ललितपुर) । गोदावरी नगरपालिका–१ गोदामचौरमा वडास्तरीय ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता सुरु भएको छ । ‘युवाका लागि खेलकुद, विकासका लागि खेलकुद’...

यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालले आज थाइल्याण्डविरुद्व खेल्ने

काठमाडौँ l युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको...

क्रस कन्ट्रीमा इन्डिभिजुअलको उपाधि चिनियाँ धावकलाई, टिममा नेपालको वर्चस्व

पोखरा । तेस्रो संस्करणको क्रस कन्ट्री दौडमा च्यालेन्ज इन्डिभिजुअल इभेन्टमा चिनियाँ धावकले वर्चस्व कायम गरेका छन्। शनिबार पोखरामा भएको प्रतियोगिताको टिम इभेन्टमा...

युएईलाई हराउदै नेदरल्याण्डस लिग-२ को तेस्रो स्थानमा उक्लियो

काठमाडौँ । नेदरल्याण्डसले आइसीसी विश्वकप लिग-२ अन्तर्गत युएईलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा नेदरल्याण्डसले युएईलाई ६७ रनले पराजित गरेको हो...

क्रस कन्ट्री दौडमा पाँच किलोमिटरमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी प्रथम

लेखनाथ (कास्की) । पोखरामा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय क्रस कन्ट्री प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर दूरीको विद्यार्थी दौड (महिला÷पुरुष) मा पुरुषतर्फ बादल कार्की र महिलातर्फ...