Home खेलकुद

खेलकुद

लिस्नु कप फुटबलको २० औँ संस्करण भदौ १८ गतेदेखि

रूपन्देही । लिस्नु कप फुटबलको २० औँ संस्करण यही भदौ १८ गतेदेखि कोटिहवामा सुरु हुने भएको छ । कोरोना सङ्क्रमणका कारण दुई...

फिफाले भारतीय फुटबल महासंघमाथिको प्रतिबन्ध हटायो

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) बाट निलम्बन फुकुवा गरेको छ । स्विट्जरल्याण्डको जुरिचमा भएको...

बागमती प्रदेशका स्वर्ण जित्ने खेलाडीलाई मासिक ६ हजार भत्ता

काठमाडौँ । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आगामी असोजमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक हासिल गर्ने आफनो प्रदेशका खेलाडीलाई...

केन्यासँग नेपाल पराजित

काठमाडौँ । केन्यासँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल १८ रनले पराजित भएको छ । नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ३३...

नवौँ राष्ट्रिय खेलकुद : बैतडीमा छनोट प्रतियोगिता शुरु

बैतडी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय छनोट प्रतियोगिता आजदेखि शुरु भएको छ । छनोट प्रतियोगिताको जिल्ला समन्वय समिति प्रमुख...

नवौँ राष्ट्रिय खेलकुद : इलामबाट सत्र खेलका दुई सय ७९ खेलाडी छनोट

इलाम । राष्ट्रिय खेलकुदका लागि इलामबाट विभिन्न खेलका खेलाडी छनोट गरिएको छ । पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको लागि...

नवौँ राष्ट्रिय खेलकुद : कञ्चनपुरमा आजदेखि छनोट हुँदै

कञ्चनपुर । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आजदेखि कञ्चनपुरमा छनोटका खेल हुँदैछन् । जिल्ला खेलकुद विकास समितिले नवौँ...

नवौँ राष्ट्रिय खेलको लागि ६० करोड

काठमाडाैँ ।सरकारले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र सम्पन्न गर्नका लागि रु ६० करोड बजेट छुट्याएको छ ।

नेपालले केन्यालाई ५ विकेटले हरायो

काठमाडौँ । केन्यासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल पाँच विकेटले विजयी भएको छ । बिहीबार नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय...

नवौँ राष्ट्रिय खेलकुदः कैलालीमा आजदेखि खेलाडी छनोट

कैलाली । आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कैलालीमा आजदेखि खेलाडी छनोट सुरु...