चार जना स्रष्टालाई पारिजात सम्मान
काठमाडौं । पारिजात स्मृति केन्द्रले नेपाली भाषा,साहित्यको श्रीवृद्धिमा क्षेत्रमा योगदान गरेका चार जना श्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ ।
‘अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन’ : अभिनेता आचार्य
काठमाडौँ । गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता...
नाटक ‘रिफण्ड’ पब्लिक शोमार्फत मञ्चन
गण्डकी । फागुन १४ गतेदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बुकिङ शो’ मार्फत मञ्चन भइरहेको नाटक ‘रिफण्ड’ शनिबारदेखि ‘पब्लिक शो’ मा मञ्चन भएको...
पुस्तक समीक्षाः ‘चरीमाई’ हरूको आवाज बोल्ने कोसिस
काठमाडौँ । कथा, कविता, गीत, हाइकु र मुक्तक लेख्दै आइरहेका अञ्जना पौडेल पहिलो पटक ‘चरीमाई’ (इन्डिगो इन्क प्र्रालि, २०८० वैशाख) उपन्यासका साथ...
बुढ्यौलीमा मौलिक भाकाको संरक्षणमा जुटेका लालबहादुर
म्याग्दी । उमेरले ७४ वर्ष पार गरेका लालबहादुर पुन मौलिक भाका र पुख्र्यौली संस्कृतिको संरक्षणमा सक्रिय छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा...
आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति : अध्यक्ष ओली
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका...
गीत–सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्णः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका...
भजन शिरोमणि भक्तराज आचार्यप्रति अन्तिम श्रद्धाञ्जलि
काठमाडौँ । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ ।
अम्बर गुरुङको ‘नेपाली अर्केस्ट्रा’ बनाउने सपना
काठमाडौं । नेपाली गीत, सङ्गीतका क्षेत्रमा सङ्गीतसम्राटका रूपमा सम्झिने गायन, सङ्गीत र गीत रचनाका विलक्षण प्रतिभा अम्बर गुरुङको एउटा महत्त्वपूर्ण सपना थियो...
पर्वतारोही शेर्पाको आत्मकथा ‘हिम्बु’ लोकार्पण
काठमाडौं । पर्यटन व्यवसायी तथा पर्वतारोही ल्हाक्पा सोनाम शेर्पाद्वारा लिखित आत्मकथा ‘हिम्बु’ पुस्तकको आज काठमाडौँमा लोकपर्ण गरिएको छ ।