Home कला साहित्य

कला साहित्य

अमेरिकामा मनाइयो भानुजयन्ती

वासिङ्टन डिसी। अमेरिकामा नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती मनाइएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज, अनेसास...

आदिकविको ससुराली गाउँमा जन्मजयन्ती मनाइने

दमौली । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको ससुराली गाउँ तनहुँको म्याग्दे गाउँपालिका–१ मानुङकोटमा २१०औँ जन्मजयन्ती मनाइने भएको छ ।

शताब्दी–यात्रा गर्ने पण्डित माता

काठमाडौँ । पौराणिक कथा तथा किंवदन्तीहरूमा विश्वास गर्ने हो भने मानिसको  सरदर आयु एक सय वर्ष हो । मन...

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा पाठकको भीड

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा पाठकको भीड बढ्न थालेको छ ।

पुरानो घरमा ‘ट्युबवेल’ मञ्चन

काठमाडौं । गत शुक्रबारदेखि सिनामङ्गलस्थित पुरानो नाटक घरमा तराईका किसानहरूले सिँचाइसम्बन्धी भोगेका समस्यालाई उठान गरिएको नाटक ‘ट्युबवेल’ मञ्चन भइरहेको छ ।

झर्रोवादी साहित्यकार विजय खरेलको अमेरिकामा निधन

झापा । झापाका झर्रोवादी साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा आज अमेरिकाको टेक्सासमा निधन भएको छ । मेचीनगर नगरपालिका वडा...

मण्डलामा ‘कोराघाट’ र ‘हिउँभन्दा चिसो’ मञ्चन

काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा असार ७ गतेदेखि ‘कोराघाट’ र असार ८ गतेदेखि ‘हिउँभन्दा चिसो’ को मञ्चन भइरहेको छ ।

प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा पुस्तक प्रदर्शनी गरिने

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले असार ८ गतेदेखि पुस्तक प्रदर्शनी सुरु गरिने भएको छ...

‘अन्तरसम्बन्ध–२०८०’ प्रदर्शनी सुरु

काठमाडौँ । नेपालको ललितकला क्षेत्रका अग्रज कलाकारहरूको कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)को आयोजनामा अग्रज...

पोखरामा भोलि विश्व सङ्गीत दिवस मनाईँदै

पोखरा । पोखरामा भोलि विश्व सङ्गीत दिवस– २०८० मनाइने भएको छ । सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानको मुख्य आयोजनामा पोखराका १८संस्थाले विश्व सङ्गीत दिवस...