Home कला साहित्य

कला साहित्य

बाँकेमा सुरु भयो थारु राष्ट्रिय साहित्य सम्मेलन

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आजदेखि थारु राष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ । सङ्घीय मामिला तथा सामान्य...

विसङ्गत अभिरुचिः राष्ट्रसेवकको बकपत्र

गण्डकी । सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त भएका छैनन् । ‘विसङ्गत अभिरुचि’ उनको पछिल्लो संस्मरण कृति हो ।

कृष्णभूषण बल सिर्जना पुरस्कार कवि अधिकारीसहित तीन स्रष्टालाई

काठमाडौँ । कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले विस २०७८ को तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कवि तथा गीतकार दिनेश अधिकारीलाई...

अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित

काठमाडौँ । वेद व्यासद्वारा संस्कृत भाषामा रचना भएको १८ पुराणको नेपालीमा भाव बुझ्न चाहनेका लागि अध्यायगत सारांश सार्वजनिक भएको छ । लामो...

उर्दु भाषामा नेपाली कविता अनुवाद

काठमाडौँ । पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले पाकिस्तानको राष्ट्र भाषा उर्दुमा ‘नेपालकी आवाज’ नाममा मूर्धन्य नेपाली साहित्यकारहरूका प्रतिनिधि कविताको अनुवाद सङ्ग्रह प्रकाशन...

कर्णालीमा भाषा र साहित्यको अपेक्षाकृत विकास हुन सकेन

कर्णाली । भनिन्छ, इतिहास जित्नेकै लेखिन्छ । विसं १८४६ मा बहादुर शाह नेतृत्वको गोर्खाली फौजले जुम्ला सिञ्जा राज्यमाथि आक्रमण पश्चात् यहाँको बास्तविक...

दलित साहित्य प्रतिष्ठानद्वारा सांसद बराली सम्मानित

काठमाडाैँ । नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य रणेन्द्र बरालीलाई सम्मान गरेको छ । प्रतिष्ठानद्वारा आज...

नेपाल कला परिषद्मा नेपाल–चीन चित्रकला प्रदर्शनी

काठमाडौँ । नेपाल र चीनसँग सम्बन्धित रहेर विगत १० वर्षमा खिचिएका फोटो, पेन्टिङ, थाङ्का, क्यालिग्राफी (अक्षर लेख्ने तरिका) प्रदर्शनी गरिएको छ ।...

पूर्वराजदूत आचार्यको ‘कूटनीतिक डायरी’ लोकार्पण

काठमाडौँ । चीनका लागि नेपाली पूर्वराजदूत राजेश्वर आचार्यको नेपाल–चीन सम्बन्धसहितका कूटनीतिक क्षेत्रका विविध विषयवस्तु समेटिएको ‘कूटनीतिक डायरी’ पुस्तक सार्वजनिक भएको छ ।

कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती मनाइयो

लेखनाथ । कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । उनको जन्मस्थल कास्कीको लेखनाथस्थित अघौँ अर्चलेमा आज जन्मजयन्ती मनाइएको...