Home कला साहित्य

कला साहित्य

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले २०८० सालको  सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई...

सृजनाले रङ्गियो ‘नेपाल–भारत सम्बन्ध’

काठमाडौँ । काँकडभिट्टा बस्ने कलाकार तेटेन शेर्पा नेपाल र भारतमा कला सृजना गर्दै आएका छन् । उनी नेपाल र भारतका कलाकारका लागि...

विभिन्न अन्तरसंवादसँगै सकियो ‘इलाम साहित्य महोत्सव’

फिक्कल (इलाम) । इलाममा आयोजित ‘इलाम साहित्य महोत्सव’ आज सकिएको छ । महोत्सवमा विभिन्न १८ सेसनमा अन्तरसंवाद भयो । साहित्यमार्फत यहाँको पर्यटन...

साहित्यकार सुवेदीको निधन

काठमाडौं । साहित्यकार प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ...

विश्व रंगमञ्च दिवसः रंगमञ्चमा फर्किन नसकेका रंगकर्मी

काठमाडौं। आज ६३ औं विश्व रंगमञ्च दिवस हो। रंगकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन्। कलाकार र दर्शकबीचको सिधा सम्पर्क...

तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’

काठमाडौं । वानीरा फाउन्डेसनले सिर्जना र चलचित्रमा समर्पित रही योगदान गरेका तीनजना स्रष्टालाई सम्मान गर्ने भएको छ । सात...

बौहिनिया बोकेर साहित्य आकाशमा उदाए गुणराज पोखरेल

काठमाडौं । जागिरे जीवनबाट निवृत्ति पाएपछि गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य बिधामा बिरलै लेखिने र प्राविधिक...

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । वरिष्ठ कथाकार परशु प्रधानको निधन भएको छ । गएराति काठमाडौं बानेश्वरस्थित निवासमा ८० वर्षको उमेरमा उनको निधन भएको हो । 

चार जना स्रष्टालाई पारिजात सम्मान

काठमाडौं । पारिजात स्मृति केन्द्रले नेपाली भाषा,साहित्यको श्रीवृद्धिमा क्षेत्रमा योगदान गरेका चार जना श्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ ।

‘अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन’ : अभिनेता आचार्य

काठमाडौँ । गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता...