Home कर्णाली

कर्णाली

तिलागुफा नगरपालिकाले ल्यायो पशु पैँचो कार्यक्रम

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले पशु पैँचो कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरको १३औं सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा नगरलाई...

दार्चुलामा वडाध्यक्षको निधन

खलङ्गा । दार्चुलाको दुहु गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्टको निधन भएको छ । उपचारका लागि कैलालीको धनगढी लैजाँदै गर्दा उनको बाटोमै निधन...

दैलेखका ७३ हजार पशुमा ‘लम्पी स्किन’

दैलेख । यहाँका करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ । पशुमा महामारीका रूपमा ‘लम्पी स्किन’ रोग...

कालीकोटमा ‘लम्पी स्किन’को सङ्क्रमण

मान्म । कालीकोटमा तीन हजार पाँच सय बढी पशुचौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको हो । 

ताँजकोटका गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा प्रदान 

सिमकोट । हुम्लाको दक्षिणी भेगस्थित ताँजकोट गाउँपालिकाले गाउँ गाउँमा पुगेर गर्भवतीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । गर्भमा रहेको शिशु...

हुम्लाको सर्केगार्डमा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया

काठमाडौं । हुम्लाको सर्केगार्डमा ९० जनाले मोतियाविन्दुको निःशल्क शल्यक्रियाबाट आँखाको ज्योति पाएका छन् । तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सर्केगार्ड गाउँपालिकामा...

कर्णालीमा आयुर्वेद प्रयोगशाला सञ्चालन गरिँदै

सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक आयुर्वेद प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ । प्रदेश आयुर्वेद अस्पतालले आफ्नै प्रयोगशाला सञ्चालन...

‘मेरो असल साथी डोको र म एक डोको व्यापारी’

सुर्खेत । चाउरी परेका अनुहारसँगै सात दशक पूरा गरेकी बिरमा ढकालका दिन वीरेन्द्रनगरका गल्लीगल्लीमा फलफूल तथा तरकारी बिक्री गर्दैमा बित्छ ।

राहत सामग्री भण्डारण व्यवस्था मिलाउन आन्तरिक मन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन र राहत सामग्री भण्डारणको व्यवस्था मिलाउन सम्बद्ध निकायहरूलाई निर्देशन...

बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई आयोगकाे कारबाही

कर्णाली । कर्णाली प्रदेश योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणका क्रममा दबाब दिने कर्मचारीलाई कारबाही गरेको छ । आयोगका...