Home कर्णाली

कर्णाली

सल्यानमा जिपले ठक्कर दिँदा दुई छात्राको मृत्यु

१५ असाेज । आज बिहान जिपले ठक्कर दिँदा दुई छात्राको मृत्यु भएको र अन्य तीन सख्त घाइते भएका छन् । जिल्लाको थारमारेबाट...

हुम्लाका चार गाउँपालिकामा कांग्रेस नेतृत्व चयन

१० असाेज । सात गाउँपालिका रहेको हुम्लामा नेपाली कांग्रेसको गाउँपालिकास्तरको अधिवेशन सुरु भएको छ । शनिबार बिहानबाट अहिलेसम्म चार गाउँपालिकामा सर्वसम्मतबाट नेतृत्व...

हुम्लामा बाढीका कारण आयोजनामा क्षति

१० असाेज । अविरल वर्षाका कारण आएको बाढीले हुम्लाको ऋदम् साना जलविद्युत् आयोजनामा क्षति पुगेको छ । गत शुक्रबार आएको बाढीले उक्त...

कर्णालीको सत्ती पुलबाट दुई हप्ता आवागमन बन्द हुने

६ असाेज । हुलाकी राजमार्गअन्तर्गतको कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा पर्ने सत्ती पुल दुई हप्ताका लागि बन्द गरिने भएको छ ।...

आन्दोलनरत प्राध्यापकलाई वार्तामा आउन ‘अल्टिमेटम’

६ असाेज । मध्यपश्चिम विश्वविद्यालयले लामो समयदेखिको तालाबन्दीका कारण कार्यसम्पादन प्रभावित भएको भन्दै आन्दोलनरत प्राध्यापक सङ्गठनलाई वार्तामा आउन आग्रह गरेको छ ।...

वन्यजन्तुको छालासहित चार जना पक्राउ

२ असाेज । सुर्खेतमा प्रहरीले संरक्षित वन्यजन्तुको छालासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका–८ का २८ वर्षीय...

दुर्घटनामा ११ घाइते, पाँचको अवस्था गम्भीर

३० भदाै । वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेतमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सुर्खेत रेडियो नेपाल नजिकदेखि जुम्लातर्फ जाँदै गरेको...

सुर्खेतमा औषधि अभाव

३० भदाै ।सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ । यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिन चक्कीको अभाव भएको छ...

इन्टरनेट तथा केबुलका अव्यस्थित तार हटाउन निर्देशन

३० भदाै । जिल्ला प्रशासन कार्यालय सुर्खेतले विद्युत् र टेलिकमका खम्बाबाट इन्टरनेट तथा केबुल नेटवर्कले जडान गरेका अव्यवस्थित तार सात दिनभित्र हटाउन...

बालिका बेचेको आरोपमा महिला पक्राउ

२९ भदाै । जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ । भेरीगङ्गा...