छोराद्वारा बुबाको हत्या
त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५०...
वडाध्यक्ष आफैंले लगाइदिए कार्यालयमा ताला
काठमाडौं । दैलेखको चामुण्डाबिन्दासैनी नगरपालिका वडा नं.– ७ का वडाध्यक्ष इन्द्रप्रसाद चौलागाईले कार्यालयमा ताला लगाएका छन् । लामो समयदेखि नगरपालिकाले वडा कार्यालयलाई...
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मुगु । जिल्लाको छायाँनाथरारा नगरपालिका–६ लिउँडी गाउँका रूपबहादुर सेजुवालले मह बेचेर वार्षिक चार लाखबढी आम्दानी गर्दै आएका छन् । पुख्र्यौली पेसालाई निरन्तरता...
जुम्लाका आठवटै स्थानीय तह एकैसाथ साक्षर घोषणा
जुम्ला । जुम्लाका आठवटै स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लामा एक नगरपालिकासहित सात गाउँपालिका एकैसाथ साक्षर घोषणा भएका हुन् ।
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
जुम्ला । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा आज बिहान जुम्ला सदरमुकाम खलङ्गा बजारमा भएको सार्वजनिक सेवा प्रवाहसम्बन्धी छलफल सम्पन्न भएको...
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन
हुम्ला । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशन अनुसार हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन भएको छ । यही...
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
नौमुले (दैलेख) । जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका–३ सिस्नेमा दुर्घटना हुँदा अवरूद्ध...
जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना
सुर्खेत । कर्णाली राजमार्गको दैलेख खण्डमा बस दुर्घटना भएको छ । शुक्रबार कालीकोटबाट कैलालीको टीकापुरतर्फ गइरहेको ना ४ ख ६०५६ नम्बरको बस...
जनताले महसुस हुनेगरी कर्णाली प्रदेश सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री कँडेल
जुम्ला । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका जनताले महसुस हुनेगरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।
महिला किसानलाई सुत्केरी भत्ताको व्यवस्था गर्न माग
भेरीगङ्गा (सुर्खेत) । राष्ट्रिय किसान आयोगले महिला किसानलाई सुत्केरी भत्ता उपलब्ध गराउन माग गरेको छ । आयोगले आज सुर्खेतमा किसान सूचीकृतको प्रभावकारी...