Home कर्णाली

कर्णाली

कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहनका लागि  एक करोड २३ हजार बजेट

सुर्खेत । तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि  एक करोड २३ हजार उपलब्ध गराएको छ । प्रदेश...

कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपका बजारमा

सुर्खेत । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ  । अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले...

जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस

जुम्ला । जिल्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरुआत हुने भएको छ । आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा...

सरकारले सूचना लुकाएको छैन: मुख्यमन्त्री कँडेल

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकारले कुनै सूचना लुकाउनुपर्ने गरी काम नगरेको बताएका छन्। आन्तरिक मामिला...

सूचना माग्दा प्रशासनिक संयन्त्र भाग्ने अवस्था हुनुहुँदैन : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताले सूचना माग्दा प्रशासनिक संयन्त्र भाग्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् । आन्तरिक...

सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार

कालीकोट । जिल्लाको महावै गाउँपालिका–४ की २३ वर्षीया लालशोभा सिंह थापालाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । उनिको आज दिउँसो...

पितिवाङ खोलामा पुल निर्माण सुरु

त्रिवेणी (रुकुम पश्चिम) । वर्षौंदेखि अलपत्र अवस्थामा रहेको पितिवाङ खोलामा पुल निर्माण सुरु भएको छ । राप्ती राजमार्गअन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११...

हुम्लामा औषधि अभाव, बिरामी मर्कामा

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा यतिबेला औषधिको अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधिको अभाव भएको स्वास्थ्यकर्मीले...

खाँडाचक्रका छ जनामा क्षयरोग पुष्टि

मान्म (कालीकोट) । जिल्लाको खाँडाचक्र नगरपालिकामा छ सय आठको क्षयरोग परीक्षण गरिएकामा छ जनामा सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाले तीन दिनसम्म...

भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण गर्ने

काँकेविहार । कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य सस्था पुननिर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास...