बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज माघ १८ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको...
निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ : उद्योगमन्त्री
कपिलवस्तु । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन नगर्दासम्म अर्थतन्त्रमाथि उठ्न नसक्ने बताएका छन् ।
कपिलवस्तु...
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक तत्काल अघि बढाइने
काठमाडाैँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ । अर्थ मन्त्रालयमा आज बसेको सम्पत्ति शुद्धीकरण...
अर्थ मन्त्रालयले गर्याे चालु खर्च कटौतीको निर्णय, झन्डै २५ अर्ब जोगिने
काठमाडौँ । अर्थ मन्त्रालयले अनावस्यक खर्च नियन्त्रण गर्न विभिन्न शीर्षकका चालु खर्च कटौतीको निर्णय गरेको छ । सरकारी वित्त सन्तुलन कायम राख्न...
१५ अंकले नेप्से घट्दा दुई अर्ब ८२ करोडको सेयर किनबेच
काठमाडौँ । नेप्सेको उच्च गिरावटले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ४१ दशमलव १६ अंकले घटेको...
यसवर्ष विश्व मुद्रास्फीतिदर ६.६ प्रतिशत पुग्ने प्रक्षेपण
काडमाडौँ । सन् २०२३ मा विश्व मुद्रास्फीतिदर छ दशमलव छ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ ।
होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन महानगरको आग्रह
विराटनगर । नगर क्षेत्रका सबै व्यवसायीलाई करको दायराभित्र आउन विराटनगर महानगरपालिकाले आग्रह गरेको छ ।
विराटनगरलाई सफा, सुन्दर र...
आउने वर्षको बजेट कसरी निर्माण गर्ने भन्ने चिन्ता छ : अर्थमन्त्री पौडेल
काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा राजस्व परिचालनमा धेरै पछाडि परिएको बताएका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित...
अन्तरबैंक एटीएम शुल्क घट्यो, क्यूआर कोड, मोबाइल बैंकिङ कारोबार रकमको सीमा बढ्यो
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा...
उपयुक्त चरन क्षेत्रमा मह उत्पादन दोब्बर
गलकोट । मौरी चरनका लागि ललितपुरको धापाखेलबाट बाग्लुङको कुँडुले फाँट आएका धर्मराज श्रेष्ठले एक हप्तामा तीन लाख बढीको मह उत्पादन गरे । एक सय...