Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

कतारमा कुनै महिला उम्मेदवार निर्वाचित नहुँदा निराशा

१७ असाेज । कतारको पहिलो विधायिका निर्वाचनमा कोही पनि महिला उमेद्वार निर्वाचित नहुँदा महिला मतदाताहरू निराश बनेका छन् । यो सँगै अमीरले...

कोभिडविरुद्ध खाने औषधिको सफल परीक्षण भएको कम्पनीको दाबी

१६ असाेज । अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था...

अष्ट्रेलियाले जारी सीमा प्रतिबन्ध सहज बनाउने

१५ असाेज । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार अन्तरराष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने घोषणा गरेका छन् ।

जापानकी राजकुमारी माकोले यही महिना बिहे गर्ने घोषणा

१५ असाेज । जापानकी राजकुमारी माकोले यही अक्टोबर महिनामा बिहे गर्ने भएकी छन् । जापानकै एक सर्वसाधारण युवकसँग प्रेम सम्बन्धमा रहेकी माकोले...

बेलायतमा एकैदिन ३४ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

१३ असोज । बेलायतमा मङ्गलबार एकै दिनमा ३४ हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा...

जापानको सत्तारुढ दलको अध्यक्षमा किशिडा निर्वाचित, चाडै प्रधानमन्त्री बन्ने

१३ असोज ।जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित भएका छन् । लिवरल डेमोक्रयाटिक पार्टी ९एलडीपी०को निर्वाचन समितिले बुधबार उनलाई...

जापानमा शक्तिशाली भूकम्प

१३ असाेज । जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।...

बेलायतमा इन्धन संकट समाधान गर्न सैनिक ट्याङ्कर चालकलाई काम लगाइने

बेलायतमा लामो लाइन र तेल अभावबीच पेट्रोल पम्पहरू बन्द हुन थालेपछि अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ ।...

अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

१२ असोज । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई...

चीनमा पानी जहाज दुर्घटना हुँदा बाह्रको मृत्यु, अरु कैयौँ बेपत्ता

१२ असोज । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा...