Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

भारतमा कोरोना सङ्क्रमण घट्दै

बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १३ हजार सात सय ३४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार...

दक्षिण कोरियामा एक दिनमा एक लाख ११ हजार ७८९ जनामा काराेना सङ्क्रमण

दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातसम्म एक लाख ११ हजार ७८९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका...

अमेरिकी ड्रोन हमलामा अफगानिस्तानमा अल–कायदा प्रमुखको मृत्यु

अमेरिकी राष्ट्रपति जो बाइडनले अल–कायदाका नेता अयमान अल जवाहिरी अमेरिकी ड्रोन हमलामा अफगानिस्तानमा मारिएकोे पुष्टि गरेका छन् । अमेरिकी...

चीनले १६ अल्पविकसित देशहरूलाई शून्य ट्यारिफ व्यवस्था गर्ने

चीनले विभिन्न १६ अल्पविकसित देशहरूमा उत्पन्न हुने करयोग्य वस्तुहरूमा कर लाग्ने ९८ प्रतिशत वस्तु र सेवामा शून्य कर लगाउने भएको छ।

बङ्गलादेशमा जुलाईमा डेङ्गु सङ्क्रमणबाट नौ जनाको मृत्यु

बङ्गलादेशमा जुलाई महिनामा डेङ्गुका एक हजार पाँच सय ७१ बिरामी भेटिएका स्वास्थ्य सेवा निर्देशनालय (डीजीएचएस) ले सोमबार जनाएको छ । उनीहरूमध्ये नौ...

रुससँग नयाँ सन्धि वार्ता गर्न अमेरिका तयार

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२६ मा समाप्त हुने रुससँगको सन्धिलाई प्रतिस्थापन गर्न नयाँ हतियार नियन्त्रण ढाँचा बारे तुरुन्तै वार्ता गर्न तयार...

सलमान खानलाई बन्दुक राख्न अनुमति

मुम्बई पुलिसले बलिउड अभिनेता सलमान खानलाई बन्दुक राख्न अनुमति पत्र (लाइसेन्स) जारी गरेको छ । सलमानले गुण्डागर्दी गर्नेहरुको ज्यान मार्ने धम्की उल्लेख...

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम ह्याक

पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानको आधिकारिक इन्स्टाग्राम खाता सोमबार ह्याक भएको बताइएको छ। ह्याकरले आफ्नो इन्स्टाग्राम...

मङ्कीपक्सबाट एक युवकको मृत्यु भएको भारतीय अधिकारीद्वारा पुष्टि

दुई दिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मङ्कीपक्स संक्रमण पुष्टि भएको छ । हालै संयुक्त अरब इमिरेट्स (यूएई)...

विद्युतीय दुर्घटनामा परी भारतमा दशजनाको मृत्यु

विद्युतीय दुर्घटनामा परी भारतमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।