Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

होन्डुरसमा पहिलो महिला राष्ट्रपति

होन्डुरसमा नयाँ राष्ट्रिपति निर्वाचित भएकी छन् । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रिपति निर्वाचित भएकाे जनाएको हो ।

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय गेब्रियल बोरिक निर्वाचित

ल्याटिन अमेरिकी मुलुक चिलीको राष्ट्रपतिमा ३५ वर्षीय गेब्रियल बोरिक निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक...

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २०८ पुग्यो

फिलिपिन्समा यसवर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको सङ्ख्या २०८ पुगेको छ । योसँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पु¥याउने प्रयासहरू बढ्दै...

बाढीका कारण इराकमा १२ को मृत्यु

अत्यधिक बर्षापछि आएको बाढीका कारण इराकमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । देशको इर्बिल प्रान्तका गभर्नर ओमेड खोश्नावले आइतबार दिएको जानकारीअनुसार...

मलेसियामा भिषण बाढी, ३५ हजारभन्दा बढी विस्थापित

मलेसियामा बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन् । यहाँको सरकारी प्रकोप नियन्त्रण विभागले दिएको जानकारीअनुसार मलेसियाका कम्तीमा पनि ३५ हजार जना...

क्रिसमसका बेला हुने यात्राले ओमिक्रोन फैलाउने अमेरिकी विज्ञको चेतावनी

अमेरिकी सङ्क्रामक रोग विज्ञले क्रिसमसका बेला हुने यात्राले कोभिडविरुद्धका खोपको पूर्ण मात्रा लगाइसकेकाहरुमा समेत कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिन सक्ने बताएका छन्...

सिख धर्मग्रन्थको अपमान गर्न खोजेको भन्दै अमृतसरमा कुटीकुटी एक जनाको हत्या

भारतको अमृतसर सहरस्थित सिख धर्मावलम्बीको पवित्र स्थल स्वर्ण मन्दिरमा अपवित्र कार्य गरेको आशङ्कामा एक जनाको पिटीपिटी हत्या भएको प्रहरीले बताएको छ ।

ओमिक्रोन संक्रमण नियन्त्रण गर्न नेदरल्यान्ड्समा लकडाउन

ओमिक्रोन संक्रमण बढ्दै गएपछि नेदरल्यान्ड्समा लकडाउन गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको संक्रमण बढेपछि नेदरल्यान्ड्समा आगामी १४ जनवरीसम्म लकडाउन गरिएको...

भारतद्वारा आणविक क्षमताको ब्यालेस्टिक मिसाइल परीक्षण

भारतले शनिबार आफ्नो नयाँ पुस्ताको आणविक क्षमताको ब्यालिस्टिक मिसाइल "अग्नी पी" को सफल परीक्षण गरेको छ । मिसाइल परीक्षण अब्दुल कलाम टापु...

पाकिस्तानको कराँचीमा भएको बम विष्फोटमा परी १० जनाको मृत्यु, १२ घाइते

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार एउटा दुई तले भवनको भुइँ तल्लामा भएको विष्फोटमा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य १२...