लाओसमा पच्चीस हजारभन्दा बढी डेङ्गु सङ्क्रमित
लाओसमा गत पुषदेखि देशभर डेङ्गु ज्वरोका कुल २५ हजार पाँच सय ४६ जना सङ्क्रमित भएका छन् । वितेका २४ घण्टामा डेङ्गु ज्वरोका...
फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ३५ जनाको मृत्यु
फिलिपिन्समा शुक्रबार २,३७८ जनामा नयाँ कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३,९३२,१५५ पुगेको छ...
कम्बोडियामा डुङ्गा पल्टिदाँ, २३ चिनियाँ नागरिक बेपत्ता
कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका एक अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।
पाकिस्तानमा बाढी पहिरोका कारण थप बीसको मृत्यु
पाकिस्तानमा बाढी पहिरोका कारण थप २० जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा प्राप्त विवरणअनुसार मृत्यु भएका मध्ये १५ जना बालबालिका...
युक्रेनसँग लड्न जगेडा सैनिकलाई बोलाउने पुटिनको निर्णयपछि रुसीहरू देशबाट बाहिरिँदै
युक्रेन युद्धका लागि जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयबाट बच्न रुसी पुरुषहरूले देश छाड्ने प्रयास गर्दा रुसको सिमानामा लामा लामहरू देखा परेका छन्...
मुद्रास्फीति नियन्त्रणका लागि दक्षिण अफ्रिकामा ६.२५ प्रतिशत पु¥याइयो
दक्षिण अफ्रिकाको केन्द्रीय बैंकले मुद्रास्फीतिलाई नियन्त्रण गर्न बिहीबार आफ्नो ब्याज दरलाई ६.२५ प्रतिशत पु¥याएको छ । ब्याजदरलाई गत जुलाईमा पनि शुन्य दशमलब...
आंशिक सेना परिचालनपछि देश छोड्न बाध्य रूसी नागरिकलाई जर्मनीले स्वागत गर्ने
राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भएको आंशिक सेना परिचालनका क्रममा मानिसहरू रूसबाट पलायन भएको समाचार आइरहेको छ । जर्मनीले रूसी नागरिकहरूलाई आफ्नो देशमा...
पाकिस्तानका पूर्व प्रधानमन्त्री खानद्वारा अदालतको अवहेलनाका मुद्दा टार्न आत्मआलोचना
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले न्यायिक अधिकारीको आलोचना गरेकोमा माफी मागेका छन् । अन्तर्राष्ट्रिय प्रसिद्ध क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खानलाई गत अप्रिलमा अविश्वासको...
राष्ट्रसङ्घद्वारा दिइने ‘स्पेसल प्रोग्राम अन प्राइमरी हेल्थ केयर अवार्ड’ भारतलाई
भारतको राष्ट्रिय स्वास्थ्य अभियानअन्तर्गत उच्च रक्तचाप रोकथाम तथा नियन्त्रणका लागि भारतले संयुक्त राष्ट्रसङ्घको पुरस्कार प्राप्त गरेको छ । इन्डिया हाइपरटेन्सन कन्ट्रोल इनिसियटिभ...
बैंक अफ इङ्गल्याण्डले फेरि बढायो ब्याजदर, मन्दीको चेतावनी
बैंक अफ इङ्गल्याण्ड (बीओई)ले दशकौंको उच्च मुद्रास्फीतिको सामना गर्न बिहीबार फेरि आफ्नो ब्याज दरमा तीव्र वृद्धि गरेको छ । बैंकले बेलायती अर्थतन्त्र...