Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

सोमालियाको जेलमा रहेका ३३ इरानी रिहा

सोमालियाले इरानमा थुनामा रहेका ३३ जना इरानी मछुवा र डुङ्गा चालकलाई रिहा गरेको सरकारी समाचार संस्था इरनाले आइतबार जनाएको छ ।

सिङ्गापुरमा एआई इन्स्टिच्युट स्थापना

नेशनल यूनिभर्सिटी अफ सिंगापुरले शिक्षा, स्वास्थ्य र वित्तीय सेवामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको अनुसन्धान र प्रयोगलाई अगाडि बढाउनको लागि सोमबार एआई इन्स्टिच्युटको...

पाकिस्तानद्वारा दोस्रो चरणको अफगानी शरणार्थी फिर्ता सुरु गर्ने

पाकिस्तानले कागजातसहितका करिब १० लाख अफगानी शरणार्थीलाई फिर्ता पठाउने अभियानको दोस्रो चरणको कार्यक्रम अघि बढाउने तयारी सुरु गरेको छ । यसका लागि...

म्यान्मामा राष्ट्रव्यापी निर्वाचन हुन सक्तैन : जुन्ता प्रमुख

सेनाले आफ्नो शासनविरुद्ध बढ्दो हिंसालाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका बेला म्यान्मामा अर्को राष्ट्रव्यापी निर्वाचन गर्न सक्षम हुन नसक्ने जुन्ता प्रमुखले सोमबार प्रकाशित...

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

सियोल । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ताका लागि आग्रह गरेको उत्तर कोरियाले जनाएको छ ।

मस्को आक्रमणमा संलग्न भएको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर

बीबीसी । रुसको राजधानी मस्कोस्थित एउटा कन्सर्ट हलमा आक्रमण गरी कम्तीमा १३७ जनाको ज्यान लिएको आरोपमा चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ...

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो ।

क्रिमियास्थित दुई रूसी जहाजमाथि युक्रेनद्वारा आक्रमण

किएभ । क्रिमियाली क्षेत्रमा तैनाथ दुई रूसी सैन्य जहाजमाथि आइतबार राति आक्रमण गरेको युक्रेनले दाबी गरेको छ । सञ्चार केन्द्र र ब्ल्याक...

मस्को आक्रमणपछि मृत्युदण्डको प्रावधान फर्काउन पुटिन समर्थकहरूको माग

मस्को । मस्को कन्सर्ट हलमा शुक्रबार भएको आक्रमणपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शासनका वरिष्ठ सदस्यहरूले मृत्युदण्डको सजाय फिर्ता ल्याउन देशलाई आह्वान गरेका...

गाजामा इजराइली आक्रमण : हालसम्म ३२ हजार प्यालेस्टिनीको मृत्यु

गाजा (प्यालेस्टिन) । गाजा क्षेत्रमा जारी युद्धमा इजराइली आक्रमणबाट हालसम्म ३२ हजार दुई सय २६ प्यालेस्टिनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले...