Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

म्यान्माको जुन्त सरकाराद्वारा सङ्कटकाल ६ महिना थप

म्यान्माको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सङ्कटकालीन अवस्थालाई छ महिनासम्म बढाउन सहमति जनाएको जुन्ताले बताएको छ । यस कदमले सेनाले निर्वाचन...

सुल्तान इब्राहिमद्वारा मलेसियाको १७ औं राजाको रूपमा शपथ ग्रहण

सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले बुधबार क्वालालम्पुरको राष्ट्रिय दरबारमा विशेष समारोहवीच मलेसियाको १७ औँ राजाको रूपमा शपथ लिएका छन् ।पेराक राज्यका शासक सुल्तान...

इजरायल र हमासबीच अस्थायी युद्धविरामको तयारी

हमासका राजनीतिक नेताले गाजा पट्टीमा लडाई रोक्नका लागि नयाँ प्रस्तावको अध्ययन गरिरहेको पुष्टि गरेका छन् । हमास नेता इस्मेइल हानियाले इजरायल, अमेरिका,...

राष्ट्रसङ्घद्वारा सोमालियाका लागि १.६ अर्ब अमेरिकी डलरको मानवीय योजना सार्वजनिक

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ को मानवीय आवश्यकता तथा प्रतिक्रिया योजना सार्वजनिक गरेको छ । यसमा ५२ लाख सोमालियालीहरूलाई सहयोगका...

इमरान खानलाई थप १४ बर्षको जेल सजाय

इस्लामावाद । पाकिस्तानमा फेब्रुअरी ८ मा हुन लागेको आम निर्वाचनको ८ दिनअघि पूर्व प्रधानमन्त्री इमरान खानलाई दोस्रो पटक सजाय सुनाइएको छ । खान...

सन् २०२३ मा जापानलाई उछिन्दै चीन विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता

टोकियो । जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) को तथ्याङ्कअनुसार गत वर्ष चीनले जापानलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बनेको छ ।

संयुक्त राष्ट्रसङ्घलाई ५० करोड डलर आवश्यक

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले युद्धको ‘गहिरो घाउ’ ले क्षतिग्रस्त संसारमा मानवअधिकारलाई अगाडि बढाउन यस वर्ष आफ्नो कामका लागि ५० करोड अमेरिकी...

७१ प्रतिशत सङ्गीतकार एआईसँग डराउँछन्

दुई तिहाइभन्दा धेरै सङ्गीतकारलाई कृत्रिम बौद्धिकता (एआई) का कारण जीवनयापन गर्न असम्भव हुने डर रहेको फ्रान्सेली र जर्मन सङ्गीत समाजको अध्ययनले देखाएको...

आइएमएफले सन् २०२४ को वैश्विक वृद्धि प्रक्षेपणलाई बढाएर ३.१ प्रतिशत बनायो

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले विश्वभरका प्रमुख उन्नत र उदीयमान बजार अर्थतन्त्रमा अप्रत्याशित ‘लचिलोपन’ लाई उदृत गर्दै आफ्नो सन् २०२४ को वैश्विक वृद्धि...

पश्चिमी पाकिस्तानमा गोली हानाहानमा ६ आतङ्ककारीको मृत्यु

पश्चिमी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलसँग रातभर चलेको मुठभेडमा कम्तीमा छ आतङ्ककारी मारिएको एक अधिकारीले मङ्गलबार बताएका छन् । प्रान्तीय सरकारका प्रवक्ता...