चीनद्वारा चारवटा मौसम विज्ञान उपग्रह प्रक्षेपण
चीन । चीनले सोमबार उत्तर पश्चिम चीनको जिउक्वान स्याटेलाईट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान उपग्रह सफलतापुर्वक अन्तरिक्षमा पठाएको छ ।
यमन युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको ‘रोडम्याप’को स्वागत
दुबई । यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले गृहयुद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा गरिएको प्रयासको स्वागत गरेको छ ।
झण्डै एक शताब्दीमा पहिलो पटक युक्रेनमा डिसेम्बर २५ मा क्रिसमस मनाइँदै
युक्रेनका धेरै अर्थोडक्स ईसाईहरूले यस वर्ष पहिलो पटक डिसेम्बर २५ मा क्रिसमस मनाउँदैछन्।
वास्तवमा, युक्रेन र रूस दुबैले जुलियन...
गाजास्थित शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, ७० जनाको मृत्यु
गाजा । गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलीभिजनले जनाएको छ...
युद्धको छायाँमा क्रिसमस उत्सव
बेथलेहेम, प्यालेस्टिनी अधिनस्थ क्षेत्र । हमासविरुद्ध इजरायलको युद्ध र रूसले युक्रेनमाथि गरेको आक्रमणले विश्वभरका क्रिश्चियन धर्मावलम्बीद्वारा मनाइने रमाइलो क्रिसमस उत्सव सुरु भएको...
चीनको बेइजिङमा दुई सातायता तापक्रम शून्य डिग्रीभन्दा कम
बेइजिङमा सन् १९५१ यताकै सबैभन्दा लामो समय अत्याधिक चिसो भएको छ ।
कयौं दिनको शीतलहर र हिमपातपछि आइतबारमात्रै तापक्रम...
श्रीलङ्कामा क्रिसमसको अवसरमा एक हजार कैदी रिहा
श्रीलङ्काले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ ।
श्रीलङ्काका राष्ट्रपति रनिल...
हमास-इजरायल युद्धमा मारिने पत्रकारको संख्या १०३ पुग्यो
गाजा। हमास-इजरायल बीचको जारी युद्धमा पत्रकारहरू मारिने क्रम अझै रोकिएको छैन।
अक्टोबर ७ यता इजरायली आक्रमणबाट कम्तीमा १०३ पत्रकार...
नाभाल्नी बेपत्ता हुनुलाई संयोग मात्र मान्न सकिँदैन !
मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ मा हुने चुनावमा पुनः उम्मेदवारी दिने घोषणा गरेको बताउँदै रूसका पूर्व उप–ऊर्जामन्त्री भ्लादिमिर मिलोभले रूसी...
पाकिस्तानमा घरमा आगलागी हुँदा ९ जनाको मृत्यु
इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।