Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका बिपक्षी नेता माथि चक्कु प्रहार

सियोल। दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङको घाँटीमा चक्कु प्रहार गरिएको छ। पत्रकार सम्मेलन गरिरहँदा उनी माथी यो आक्रमण भएको हो।

भारतले सफलतापुर्वक प्रक्षेपण गर्यो ब्ल्याक होल अनुसन्धानको मिशन

नयाँदिल्ली । भारतले ब्ल्याक होल अनुसन्धानका अभियानको सफलतापुर्वक प्रक्षेपण गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इशोरों) ले सोमबार ब्ल्याक होलको अध्ययन गर्ने...

जापानको भूकम्पमा मृत्यु हुनेको संख्या २४ पुग्यो, उद्धार कार्य जारी

टोकियो । जापानको इशिकावामा नयाँ वर्षको दिन गएको ७.६ रेक्टर स्केलको भूकम्पमा अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । 

इजरायलको आक्रमणबाट गाजामा ३२६ स्वास्थ्यकर्मी मारिए, ३० अस्पताल ध्वस्त

गाजा । इजरायल–हमास युद्धका कारण गाजामा मारिनेको संख्या झण्डै २२ हजार पुगेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले गाजामा इजरायलको युद्धमा कुल मृत्यु हुनेको...

बङ्गलादेशका नोबेल पुरस्कार विजेता युनुसलाई छ बर्ष जेल सजाय

ढाका । बङ्गलादेशका नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई सोमबार श्रम कानुनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै छ महिनाको जेल सजाय तोकिएको छ ।...

रुसले युक्रेनमाथिको आक्रमण तीव्र बनाउने

मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सहर बेलगोरोडमा सप्ताहन्तमा अभूतपूर्व हमलापछि मस्कोले युक्रेनमा सैन्य लक्ष्यहरूमा आक्रमणलाई तीव्र पार्ने सोमबार बताएका छन् । 

सन् २०२३ मा साउदी अरबले १७० जनालाई दियो मृत्युदण्ड

दुबई ।  साउदी अधिकारीहरूको घोषणामा आधारित एएफपीको तथ्याङ्कअनुसार साउदी अरबले सन् २०२३ मा एक सय ७० जनालाई मृत्युदण्ड दिएको छ । यसमा...

गाजा युद्ध सन् २०२४ सम्म जारी रहने इजरायली सेनाको चेतावनी

गाजापट्टी । गाजामा लगातार हमलामा दुई दर्जन मानिस मारिएको र प्यालेस्टिनी लडाकु समूह हमासले आधा रातमा रकेट हमला गरेको भन्दै इजराइलले हमासविरुद्ध उसको युद्ध सन् २०२४ सम्म जारी रहने...

जापान महान् परिवर्तनको युगमा : जापानी प्रधानमन्त्री किशिदा

टोकियो । जापानी प्रधानमन्त्री फुमियो किशिदाले जापानले सन् २०२४ मा ‘महान परिवर्तनको युग’ मा गइरहेको तथा धेरै चुनौतीहरूको सामना गरिरहेको बताएका छन्...

सन् २०२३ प्यालेस्टिनीका लागि सन् १९४८ पछिको सबैभन्दा घातक वर्ष

रामल्लाह । प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३ मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ ।...