Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

टर्कीको मुद्रास्फीति दर ६५ प्रतिशतको हाराहारीमा

इस्तानबुल । टर्कीको वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ६५ प्रतिशत अर्थात् सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ । मुद्रास्फीति दर मे महिनासम्ममा...

टोकियो विमानस्थलमा भएको दुर्घटनाबारे अनुसन्धान सुरू

जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मङ्गलबार साँझ जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक विमान एकआपसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान...

एडीबी र माल्दिभ्सबीच पाँच करोड पचास लाख डलरको सम्झौतामा हस्ताक्षर

एसियाली विकास बैङ्क (एडिबी) र माल्दिभ्सबीच माल्दिभ्समा नवीकरणीय ऊर्जा उत्पादन र वितरण विस्तारका लागि पाँच करोड पाँच लाख अमेरिकी डलरसम्मको ऋण तथा...

बेलायतमा भिसा नियममा कडाइ, विद्यार्थी भिसामा जानेले ‘डिपेन्डेन्ट’ लैजान नपाउने

काठमाडौं । देशमा बढ्दो आप्रवासी संख्यालाई नियन्त्रण गर्न बेलायतले कडा भिसा नियम लागू गरेको छ । बेलायती गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा...

फिनल्यान्ड र स्विडेनको तापक्रम माइनस ४० डिग्रीभन्दा तल

फिनल्यान्ड र स्विडेनमा मङ्गलबार सबैभन्दा चिसो तापक्रम रेकर्ड गरिएको छ । थर्मोमिटरमा तापक्रम शून्यदेखि माइनस ४० डिग्री सेल्सियससम्म झरेपछि नर्डिक क्षेत्रमा चिसो...

रुसी सेनामा भर्ना हुन किन आकर्षित भए नेपाली ?

रुसी सेनामा भाडाका सैनिक बढ्नुमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशीका लागि ल्याएको आकर्षक योजनाले हो । सन् २०२२ सेप्टेम्बर अन्तिम साता रुसी...

लागु पदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी

तेहरान । इरानले हालका दिनमा लागु पदार्थ तस्करीको आरोपमा नौ जनालाई फाँसी दिएको सरकारी मिडियाले मङ्गलबार बताएको छ । यो विश्वको सबैभन्दा...

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

टोकियो । मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ ।इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै घाइते भएको बताइएको छ। प्रधानमन्त्री किशिदा फुमियोले मंगलबार पत्रकार सम्मेलनमा सो...

जापानमा अवतरणका क्रममा आगो लागेको विमानमा रहेका ३७९ यात्रु र चालक दल सकुशल

टोकियोको हानेदा विमानस्थलमा रहेको जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार धावनमार्गमा पार्क गरिएको...

जापानमा अवतरण गर्ने क्रममा यात्रुवाहक विमान अर्को विमानसँग ठोक्कियो, भीषण आगलागी

जापानको राजधानी टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा अवतरण गर्ने क्रममा अर्को विमानसँग ठोक्किएपछि मंगलबार जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ ।