भारतीय सेना दिवस : राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीद्वारा शुभकामना व्यक्त
नयाँदिल्ली । भारतका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी १५ मा सेना दिवसको अवसरमा भारतीय सेनालाई शुभकामना व्यक्त गरेका छन्...
भारतीय काङ्ग्रेसको ‘राष्ट्रव्यापी पदयात्रा’ को दोस्रो दिन इम्फाल वेस्टबाट शुरू
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले सन् २०२४ को आम निर्वाचनको पूर्वसन्ध्यामा आयोजना गरेको ‘राष्ट्रव्यापी पदयात्रा’ सोमबार इम्फाल वेस्टबाट शुरू गरिएको छ...
गाजामा इजरायली आक्रमणमा ६० भन्दाबढी प्यालेष्टिनीको मृत्यु
हमासद्वारा नियन्त्रित गाजा क्षेत्रमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा ६० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको सोमबार जनाएको छ । गाजा...
भारतलाई मार्च १५ सम्म आफ्नो देशबाट भारतीय सेना फिर्ता गर्न समयसीमा
चीनको पहिलो औपचारिक भ्रमणबाट फर्किएपछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूले भारतप्रति आक्रामक दृष्टिकोण अपनाएका छन् । भारतको नाम नलिए पनि उनले भारतप्रति आक्रामक...
डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित
डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित भएका छन् । डेनमार्कका युवराज फ्रेडरिकलाई आइतबार प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेका हुन् ।
पुटिन विरोधी कवि रुबिनस्टाइनको दुर्घटनामा निधन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विरोध प्रदर्शन गर्ने सोभियत भूमिगत साहित्यिक परिदृश्यका प्रमुख व्यक्ति एवं कवि लेभ रुबिनस्टाइनको कारको ठक्करबाट घाइते भएको केही...
बलुचिस्तानमा बम विष्फोट, पाँच सैनिकसहित आठ जनाको मृत्यु
इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा लडाकूसँग भएको झडपमा परी कम्तीमा पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले आइतबार जनाएको छ ।
अफगानिस्तानमा ११० वटा विकास परियोजना सुरु
काबुल । अफगानिस्तानको कामचलाउ सरकारको सार्वजनिक निर्माण मन्त्रालयले मार्च २१, २०२३ देखि हालसम्म ११० भन्दा बढी विकास तथा मर्मत सम्भार परियोजना सुरु...
जापान भूकम्प अपडेट : आइतबारसम्म २२० जनाको मृत्यु, २० बेपत्ता
टोकियो । जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७।६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या २२० पुगेको छ ।
‘मानवतामा दाग लागेको’ गाजा युद्धको एकसय दिन
प्यालेस्टाइनमा कार्यरत संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीले गाजामा इजरायल र हमासबीच जारी युद्धले मानवतामा दाग लागेको बताएका छन् । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त...