मलेसियामा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदना ७ जनाको मृत्यु, ३३ घाइते
क्वालालाम्पुर । मलेसियामा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।
मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभागमा हिउँ
उलानबटार । मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले जनाएको छ ।
पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ घाइते
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरूबीचको भिडन्तमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका...
हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह
ढाका । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक अनुरोध गरेको...
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका ११ सय सैनिकको मृत्यु
सियोल । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ...
दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिद्वारा अनुसन्धानमा असहयोग
सियोल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी नभएको अनुसन्धान...
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नका लागि पोलियो खोप अनिवार्य
पाकिस्तान । खैबर–पख्तुनख्वा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ । यो उपाय पोलियो उन्मूलन...
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
सियोल । दक्षिण कोरियाले अमेरिकी अन्तरिक्ष केन्द्रबाट तेस्रो स्वदेशी जासूस उपग्रह प्रक्षेपण गरेको रक्षा मन्त्रालयले जनाएको छ ।
स्पेसएक्स...
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैनः ट्रम्प
वासिङटन । आगामी ट्रम्प प्रशासनका महत्वपूर्ण पात्र एलन मस्क कुनै दिन राष्ट्रपति बन्न सक्ने सम्भावना नरहेको अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले बताएका...
बर्डफ्लुका कारण हालसम्म विश्वभर ३० करोड चराको मृत्यु
बर्डफ्लुका कारण हालसम्म विश्वभर ३० करोड चराको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य संगठनले यो भाइरस अब अन्य प्रजातिमा पनि फैलिरहेको चेतावनी दिएको...