गाजा युद्धविराममा इजराइल र हमास ‘सम्झौता नजिक नरहेको’ कतारको भनाइ
दोहा । इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धकहरू रिहा गर्ने सम्झौताको नजिक नभएको मध्यस्थकर्ता कतारले मङ्गलबार बताएको छ ।...
सीमामा आकस्मिक हमलापछि रुसको कुर्स्क सहरमा विद्यालय बन्द
किएभ समर्थक मिलिसियाले गरेको हमला र युक्रेनी ड्रोन हमलामा वृद्धि भएपछि रुसले युक्रेनको सीमा नजिकैको कुर्स्क सहरमा मङ्गलबार विद्यालयहरू अस्थायीरूपमा बन्द गरेको...
६ महिनाको परिक्रमापछि चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरेर चार मुलुकका चार अन्तरिक्ष यात्री मङ्गलबार स्पेसएक्ससँग पृथ्वी फर्किएका छन् । उनीहरूको क्याप्सुल बिहानको...
हिजबुल्लाह लडाकुद्वारा उत्तरी इजरायलतर्फ १०० वटा रकेट प्रहार
जेरुसेलम । हिजबुल्लाह लडाकुहरूले मङ्गलबार बिहान उत्तरी इजरायलतर्फ लेबनानमा करिब १०० वटा रकेट प्रहार गरेका छन् । सो रकेट आक्रमणपछि इजरायली पक्षले...
फेब्रुअरीमा १४ लाखभन्दा बढी पर्यटकले सिङ्गापुर भ्रमण गरे
सिङ्गापुर । गत फेब्रुअरी महिनामा १४ लाखभन्दा बढी पर्यटकले सिङ्गापुर भ्रमण गरेका छन् ।
सिङ्गापुर टुरिजम बोर्ड (एसटीबी) ले...
भारतमा नयाँ नागरिकता कानुन लागू
बीबीसी । भारतको केन्द्रीय सरकारले सीएए नामले चिनिएको नागरिकता संशोधन ऐनका नियमहरू जारी गरेसँगै अब यो कानुन देशभर लागु हुने भएको छ...
पाकिस्तानको पञ्जाबमा आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु, २ जना घाइते
इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर...
अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई सातसय अर्ब अमेरिकी डलरको घाटा
अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई कुल गार्हस्थ उत्पादनमा झण्डै ७०० अर्ब अमेरिकी डलरको नोक्सानी भएको उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले बताएका छन् ।
उत्तरी म्यानमारमा जेड खानी भत्किँदा ३० जना बेपत्ता
उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त टाउनसिपको जेड (बहुमूल्य हरित पत्थर) खानी भत्किँदा करिब ३० जना बेपत्ता भएका छन् ।
म्याक्रोन आगामी साता युक्रेन भ्रमणमा जादै
पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ‘आगामी साताहरू’ मा यसअघि स्थगित भएको युक्रेनको भ्रमण गर्दै छन् । उनले फेब्रुअरीमा युक्रेनको भ्रमण गर्ने...