उत्तरी म्यानमारमा जेड खानी भत्किँदा ३० जना बेपत्ता March 12, 2024 Share on Facebook Tweet on Twitter उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त टाउनसिपको जेड (बहुमूल्य हरित पत्थर) खानी भत्किँदा करिब ३० जना बेपत्ता भएका छन् । स्थानीय बासिन्दाले दुर्घटनाबारे मङ्गलबार बिहान जानकारी गराएका छन् । यस बारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।