जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता प्रवर्द्धनमा नयाँ ‘मोडल’ विकास गर्न सङ्घ र प्रदेश सरकार तथा...

निःशुल्क वितरण गर्न नेपाल औषधि लिमिटेडले थप २० किसिमका औषधि उत्पादन गर्ने

काठमाडौँ ।  नेपाल औषधि लिमिटेडले जनतालाई निःशुल्क वितरण गर्न आवश्यक पर्ने थप २० किसिमका औषधि उत्पादन गर्ने योजना अघि सारेको छ ।...

शीतलहरले सिराहाका विद्यालय बन्द

गोलबजार (सिरहा) । शीतलहरले गर्दा चिसो बढेपछि जनजीवन प्रभावित भएको भन्दै सिराहाका तीन पालिकाले एक साता जाडो बिदा दिएका छन् ।

धनगढीका विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता

गोदावरी । कैलालीको धनगढी उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ । नगरप्रमुख गोपाल हमालले सम्झौतापत्रमा...

वाईवाईको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन र बिक्री नगर्नू : पाटन उच्च अदालत

काठमाडौं । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन र बिक्री वितरण गर्न रोक लगाएको छ ।

२१ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौं । नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका २१ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी...

विचाराधीन मुद्दामा ‘मिडिया ट्रायल’ घातक : अध्यक्ष कुँवर

काठमाडौं । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले विचाराधीन मुद्दामा हुने ‘मिडिया ट्रायल’ घातक हुने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

पशुपति विकास कोषबाट एक सय बढी सल्लाहकार खारेज

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन् । कोषको आज भएको परिषद् बैठकले यसअघि नियुक्त...

राप्रपा केन्द्रीय समिति  बैठक पुस १ देखि काठमाडौँमा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौँमा हुने भएको छ । पार्टीको नयाँ...

‘सिकलसेल कुण्डली मिलाएरमात्र विवाह गर्नूस्’

तुलसीपुर । सिकलसेल एनिमिया वंशानुगत रोग हो । नेपालमा विशेषगरी थारु समुदायमा यो रोग देखिएको छ । गोलो आकारको रक्तकोषहरु हँसिया आकारको...