देशभरका अदालतका मुद्दाको दण्ड जरिजावाना सफ्टवेयरबाटै हेर्न सकिने
काठमाडौँ । देशभरका अदालतका मुद्दाको दण्ड, जरिवाना, सरकारी बिगो र कसुरजन्य सम्पत्ति जफतसम्बन्धी विवरण अब सफ्टवेयरबाटै सजिलै हेर्न सकिने भएको छ ।
उपसभामुखका उम्मेदवार यादवलाई मतदान गर्न कांग्रेसको ह्विप
काठमाडौँ । नेपाली कांग्रेसले उपसभामुखका आफ्नो उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न पार्टीका सांसदलाई ह्विप जारी गरेको छ ।
माघ...
एपिएफलाई हराउँदै वालिङ निलो फाइनलमा
वालिङ । स्याङ्जाको वालिङ खेलमैदानमा बुधबार सम्पन्न सेमिफाइनलमा एपिएफ क्लबलाई हराउँदै आयोजक स्याङ्जाको वालिङ युनाइटेड नीलो फाइनलमा प्रवेश गरेको छ। एपिएफलाई १–०...
आर्थिक समस्या समाधानका लागि सामूहिक पहल जरुरी : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखापरेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताएका छन्। ‘भ्वाइस अफ साउथ समिट’अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट...
प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले यस्तो निर्णय...
झापाका पर्यटकीयस्थल वनभोजले भरिभराउ
झापा । पुस लागेदेखि नै यहाँका पर्यटकीयस्थल वनभोजमय बन्न पुगेका छन् । अरूबेला सार्वजनिक बिदाका दिन घुइँचो देखिने त्यस्ता ठाउँमा अचेल सातै...
महान्यायाधिवक्ता डा पोखरेलद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज...
४४औं प्रधानमन्त्रीको रूपमा सोमबार प्रचण्डले शपथ लिँदै, यस्ताे छ राजनीतिक जीवन
काठमाडाैँ । प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको समर्थनसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा...
गाउँपालिकाका पूर्वअध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी परेको चार वर्षपछि काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष सलामसिं लामा तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
जनकपुरधाममा सात कठ्ठा जग्गा लिजमा नलगाउन अदालतको आदेश
काठमाडाैँ । गुठी संस्थानले जनकपुरधामको वडा नंं ८ गोडधोइ पोखरीको पश्चिम तथा उत्तर डिलमा रहेको सात कठ्ठा जग्गा लिजमा लगाउने गुठी संस्थानको...