Home हेडलाईन

हेडलाईन

एमाले केन्द्रीय कमिटीको बैठक शुरु, वामदेव गौतम पनि बैठकमा उपस्थित

१८ असार । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएपछिको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको...

प्रतिनिधिसभा विघटन: सरकारी पक्षको बहस आज सकिँदै

१७ असार । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आजको सुनुवाइ शुरु भएको छ । प्रधानमन्त्री ओलीका तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले...

नागरिकता अध्यादेश पेश भएकामा नियमापत्ति

१७ असार । सर्वोच्च अदालतले नेपाल नागरिकता (पहिलो संशोधन ) अध्यादेश, २०७८ तत्काल कार्यान्वयन नगर्न भनी अन्तरिम आदेश दिएपछि पनि राष्ट्रियसभाको आजको...

नेपालमा थप २७६० जनामा कोरोना संक्रमण पुष्टि, ४०१७ संक्रमणमुक्त

गत २४ घण्टामा नेपालमा थप २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

राष्ट्रपतिका नाममा परमादेश जारी हुन सक्दैन : पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेल

१७ असार । पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सर्वोच्च अदालतले प्रतिधिनिसभा विघटनसम्बन्धी रिट निवेदनमा राष्ट्रपतिका नाममा परमादेश जारी हुन नसक्ने तर्क गरेका छन्...

प्रतिनिधिसभा विघटन: आजको सुनुवाइ शुरु

१७ असार । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनको मुद्दामा आजको सुनुवाइ शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता...

मेलम्चीको बहाव बढ्यो, सतर्क रहन आग्रह

१७ असार। निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको...

नेपालमा थप २८९२ संक्रमित,३५९७ संक्रमणमुक्त

गत २४ घन्टामा २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

हिरासतमुक्त घरबेटी प्रधानले दिइन् रूपा सुनारविरुद्ध उजुरी

काठमाण्डाैं, १६ असार । लहराे तान्दा पहराे गर्जन्छ भने जस्तै रूपा सुनारकाे काेठा प्रकरणले जातीय द्वन्दकाे नयाँ संकेत गरेकाे छ । हालै...

संसद् दिवस सन्दर्भ : अदालतबाट शीघ्र शान्ति निकासको अपेक्षा

पूर्व सांसद मञ्च नेपालले ६३ औं संसद् दिवसका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ र...