Home हेडलाईन

हेडलाईन

घान्द्रुक जाँदै गरेको जीप दुर्घटना, ८ जनाकाे मृत्यु

२५ असाेज । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराको हरिचोकबाट घान्द्रुकमा जाँदै गरेको...

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

२५ असाेज । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन् ।

अधिकांश कार्यालय प्रमुखले दसैँ बिदा अगावै कार्यालय छाडे

२५ असाेज । साेलुखुम्बुका अधिकांश सरकारी कार्यालयका प्रमुखले दसैँ बिदा अगावै कार्यालय छाडेका छन् । बिदा हुनु करिब एक साताअघिदेखि नै कार्यालय...

चौविस घण्टाभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन

२५ असाेज । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिएकी छन्...

सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छः पूर्वप्रधानमन्त्री भट्टराई

२५ असाेज । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताएका...

नेपाल भारतबीच नजिकको सम्बन्ध रहेकाले कहिलेकाहीँ समस्या आउनु पनि स्वभाविक हो : डा महत

२५ असाेज । हाल भारत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाल र भारतकाबीच सदियौँ पुरानो र नजिकको सम्बन्ध रहेकाले...

मोतीपुर औद्योगिक क्षेत्रमा झडप: सशस्त्र प्रहरीको गोली लागेर तीन जनाको मृत्यु

२४ असाेज । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा गोली चल्दा घाइते भएका तीन जनाको मृत्यु भएको छ । भैरहवाको युनिभर्सल...

थप ५९६ जनामा सङ्क्रमण पुष्टी, १० काे मृत्यु

२४ असाेज । विगत २४ घण्टामा ५९६ जनामा कोरोना भाइरसको सङक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ४०४...

रूपन्देहीको मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी

२४ असाेज । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलमा कर्फ्यु आदेश जारी गरेको छ । आइतबार बिहानैदेखि बुटवलको मोतीपुर क्षेत्र तनावग्रस्त भएपछि प्रशासनले...

लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा शपथ ग्रहण

२४ असाेज । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीलाई...