Home सुदूरपश्चिम

सुदूरपश्चिम

पाटन प्रिमियर लिग: सुपर सिक्समा आयोजकको शानदार सुरुआत

बैतडी । बैतडीको पाटनमा जारी चौथौँ संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्समा आयोजक पाटन क्रिकेट क्लबले शानदार सुरुआत गरेको छ ।

तिङ्करमा अध्यागमन कार्यालय खोल्ने निर्णयपछि जिल्लावासी खुसी

दार्चुला । सरकारले दार्चुलाको त्रिदेशीय सीमा तिङ्करमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेपछि जिल्लावासी खुसी भएका छन् । चीनसँग हुने व्यापार सहजताका लागि...

लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउन अनुसन्धान

कञ्चनपुर । लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउनका लागि अनुसन्धानको कार्य अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण...

डोटीमा किबीखेती विस्तार गरिँदै

डोटी । जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किबी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ । दिपायल...

बिछ्यौनामा मृत भेटिए दम्पती

सुदूरपश्चिम । कञ्चनपुरमा एक दम्पती मृत फेला परेका छन् । जिल्लाको लालझाडी गाउँपालिका–१ बिनवारीमा रमेश्वर बडायक र कमला बडायकको शव फेला परेको...

धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए–नभएकोबारे...

नब्बे वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय

डडेल्धुरा । सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ । तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा...

बझाङ उद्योग वाणिज्य सङ्घ महिला भलिबल कपको उपाधि शुक्लाफाँटालाई

कञ्चनपुर । बझाङ उद्योग वाणिज्य सङ्घ कप २०८१ महिला खुला भलिबल प्रतियोगिताको उपाधि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले उचालेको छ ।

‘दैजी–छेला औद्योगिक क्षेत्रको काम अगाडि बढाइने’

कञ्चनपुर। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्रको काम सरकारी, निजी र दातृनिकायसँग सहकार्य गरी अगाडि बढाइने बताएका छन्।

शुक्लाफाँटामा जङ्गल सफारी खुला

दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल...