डढेलो लाग्न र फैलिन नदिन उच्च सतर्कता
कञ्चनपुर । वन डढेलो लाग्न नदिनका लागि डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएको छ । कार्यालयले डढेलो नियन्त्रणका लागि कर्मचारी, दमकल, ट्रयाक्टरलाई...
जङ्गली हात्ती मृतावस्थामा फेला
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा आज वयस्क भाले जङ्गली हात्ती मृतावस्थामा फेला परेको छ । सीमा क्षेत्र नजिकै नेपाली भूमिमा...
कञ्चनपुरका किसानलाई अनुदानमा ‘मिनी टिलर’
कञ्चनपुर । चैते धानखेती गर्ने शुक्लाफाँटा नगरपालिका–१० का छ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराइएको छ । कृषि ज्ञान...
भारत जाने श्रमिकको तथ्यांक राख्न प्रदेश सचिवलाई मुख्यमन्त्रीको निर्देशन
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतमा रोजगारीका लागि जाने श्रमिकको सन्दर्भमा प्रदेश सरकार संवेदनशिल रहेको बताएका छन्।
महेन्द्रनगरमा खाद्यान्न बिक्री कक्ष सञ्चालन
कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले वर्षभरि सञ्चालन हुने गरी आजदेखि खाद्यान्नको बिक्री कक्षको सुरुआत गरेको छ...
कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा
दशरथचन्द (बैतडी) । बैतडीमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन् । जिल्लाको पाटन नगरपालिका–८ खोडपे बजारमा निर्माण गरिएको कोल्ड...
दशरथचन्दमा नगरबस सञ्चालनको तयारी
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले नगरबस सञ्चालन गर्ने तयारी गरेको छ । बस खरिद गरेर ल्याइसकिएकाले यही चैत २४ देखि सञ्चालनको तयारी...
बस्तीबाट नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
कञ्चनपुर । बेलौरी नगरपालिका–२ टेढुवा गाउँबाट नियन्त्रणमा लिइएको वयस्क भाले पाटेबाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिने भएको छ ।
वन...
२८ वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि….
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो । बेपत्ता...
ईद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने छ : प्रदेश प्रमुख मियाँ
घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले ईद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।