जिपबाट खसेर एकको मृत्यु
अमरगढी (डडेल्धुरा) । जिल्लाको अमरगढी नगरपालिका–८ डकलेमा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमरगढी नगरपालिका–८ की २६ वर्षीया...
सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।
बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका...
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते
सुदूरपश्चिम । हुलाकी राजमार्गअन्तर्गत कैलालीको कैलारी गाउँपालिका मनिकापुर सडक खण्डमा आज भारती नंको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।...
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
कैलाली । धनगढी उपमहानगरपालिका-३ मिलन चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलि ग्रामसहित एक जनालाई...
विद्युत् लाइन काटिएपछि ग्यास प्लान्ट अलपत्र
भजनी । कैलालीको टीकापुर नगरपालिकामा पाइप लाइनमार्फत घरघरमा पुगेको बायो ग्यास प्लान्टको विद्युत् लाइन काटिँदा ग्यास प्लान्ट अलपत्र भएको छ ।
सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् ।
आर्थिक...
उनान्नब्बे वर्षमा नागरिकता
बाजुरा । यहाँको बूढीगङ्गा नगरपालिका–८ की रङ्गी नेपालीले ८९ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छिन् ।
प्रमुख जिल्ला अधिकारी...
‘भूमीसम्बन्धी अधिकार प्रदेशलाई दिए समस्या समाधान हुन्छ’
कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमिसम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएमा तीन वर्षभित्र समस्या समाधान हुने बताएका छन्।
भूमि...
डडेल्धुरामा क्षयरोगका ७१ नयाँ बिरामी
डडेल्धुरा। यस आर्थिक वर्षको साउनदेखि माघसम्म डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। तीमध्ये ६५ वर्षमाथिका २९ जना, १५ देखि...
‘रोजगारी सुनिश्चिताका लागि प्रदेश सरकारले यथोचित पहल गर्ने’
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विभिन्न सरकारी निकायमा लामो समयदेखि अस्थायी करार तथा ज्यालादारी (श्रेणीविहीन पदमा) कार्यरत कर्मचारीको रोजगारी सुनिश्चितताका...