Home सुदूरपश्चिम

सुदूरपश्चिम

लुटपाटमा संलग्न दुई भारतीय पक्राउ

कञ्चनपुर । भीमदत्त नगरपालिका–३ सुभप्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाइ लुटपाट गर्ने कार्यमा...

प्रधानमन्त्री देउवा आज गृह जिल्ला डडेलधुरा आउँदै

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह जिल्ला आउने भएका छन् । बुधबार डडेल्धुरा आएर कांग्रेससहित गठबन्धनको...

सीमा क्षेत्रका बासिन्दा जंगली जनावरबाट पीडित

कञ्चनपुर । सीमावर्ती पुनर्वास नगरपालिका-९ सीताबस्तीका बासिन्दा लामो समयदेखि जंगली जनावरबाट पीडित छन् । भारतीय दूधुवा नेशनल पार्कबाट आउने जंगली जनावरले स्थानीयले खेतबारीको बाली नोक्सान गर्दा स्थानीयले...

चैते धान खेतीमा किसानको आकर्षण बढ्दो

कञ्चनपुर । कञ्चनपुरमा चैते धान खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । विगतका वर्षको तुलनामा यस वर्ष कञ्चनपुरमा चैते धान खेतीको क्षेत्र...

संशोधन नभए सुदूरपश्चिमकाे बजेट पास हुन नदिने कांग्रेसको निर्णय

सुदूरपश्चिम । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संशोधन नगरेसम्म बजेट पास हुन नदिने निर्णय...

निर्मलाकी आमा भन्छिन्- छोरीले न्याय पाउने आशा जाग्यो

बेदकोट । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी बालिका निर्मला पन्तको घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीआईजी दुर्गा सिंह नेतृत्वको टोलीले...

गौरीगंगामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी । कैलालीको गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीया लक्ष्मी सिजापतीको...

हत्या आरोपी दुई वर्षपछि कारागार चलान

बैतडी । महिलाको हत्या आरोपमा दुई वर्षपछि पक्राउ परेका मेलौली नगरपालिकाका ४४ वर्षीय गोरख दयाल कारागार चलान भएका छन् । डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामिकाँडेकी ३६...

भीमदत्त राजमार्ग अवरुद्ध हुँदा अकासियो तरकारीको भाउ

बेदकोट । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग एक सातादेखि अवरुद्ध हुँदा कञ्चनपुरमा तरकारीको भाउ आकासिएको छ । अविरल वर्षापछि कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा खसेको पहिराले सडक...

तटबन्ध निर्माणले बाँझो जमिन हराभरा

कञ्चनपुर । पुनर्वास नगरपालिका–९ सीताबस्ती आसपास दोदा नदीमा पाँच सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । तटबन्धन निर्माणपछि यहाँका बाँझो देखिने...