घट्यो बैतडीको जनसङ्ख्या
बैतडी । बैतडीको जनसङ्ख्या साढे ६ हजार घटेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या घटेको पाइएको हो...
बैतडीका बालबालिकालाई आजदेखि मोडर्नाको दोस्रो मात्रा दिन सुरु
बैतडी । बैतडीका बालबालिकालाई आजदेखि मोडर्ना खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ । बाह्रदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको...
साढे तीन महिनादेखि महाकाली पुलको काम प्रभावित
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनामध्येमा पर्ने कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम साढे तीन महिनायता प्रभावित छ ।...
बैतडीका ७५ हजार बाख्रालाई पिपिआर खोप
बैतडी । बैतडीका ७५ हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइँदैछ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका अनुसार यहाँका नौ स्थानीय तहमा...
बाइस किलोग्राम चरेश बरामद
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति बाइसकिलो १५० ग्राम चरेश बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय...
लागुऔषध खैरो हिरोइनसहित तीन पक्राउ
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाबाट लागु औषध खैरो हिरोइनसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । दोधारा चाँदनीको डम्बर चौराहबाट तीनै...
कार्यालय सहयोगी मृत फेला
डाेटी । जिल्ला अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला परेका छन् । दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त...
हिमाली क्षेत्रमा भारी हिमपात : हिउँ पगालेर पानी खान बाध्य
दार्चुला । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका...
सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानविन सुरु
डाेटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा व्यवसायीसँग रकम...
कैलालीको गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमति
धनगढी । कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...