सर्पले टोकेर बालकको मृत्यु
दार्चुला । दार्चुलामा सर्पको टोकाइबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाकाली नगरपालिका–८ असिगडामा चार वर्षीय अनिलसिंह धामी रहेको...
डोटीले जनताको विकासका लागि लाग्नेछु : अध्यक्ष दाहाल
डाेटी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश दुर्घटनाबाट जोगाउनका लागि अहिले पाँच दलीय गठबन्धन गरेको बताएका छन् ।...
कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ
बैतडी । कुटपिटको आरोपमा डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाइयो
दार्चुला । आसन्न निर्वाचनका लागि व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । जिल्लाको सबैभन्दा विकट...
महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट
कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन् । मतदाता स्थानीय तह निर्वाचनमा पाँच वर्षका...
प्रधानमन्त्री देउवा र प्रचण्ड धनगढीमा
धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि धनगढी पुगेका...
भारतसँग सीमा जोडिएको झुलाघाट नाका तीन दिन बन्द हुने
बैतडी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द हुनेभएको छ । जिल्ला...
बझाङमा निर्वाचन अवधिभर मदिरा निषेध
बझाङ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितामा कडाइ गरेको छ । जिल्ला प्रसासन कार्यालयमा बसेको सरोकारवालाको...
डाेटीमा शुक्रबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध
डाेटी । शुक्रबार दिउँसोदेखि आएको हावाहुरीका कारण यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ ।
बुडर इलाका प्रहरी कार्यालयका...
कैलालीमा निर्वाचनका लागि झण्डै चार हजार कर्मचारी खटिँदै
कैलाली । आसन्न स्थानीय तहको निर्वाचन गराउने प्रयोजनका लागि कैलाली जिल्लाका सबै १३ पालिका तहमा चार हजारभन्दा बढी कर्मचारी खटाउन लागिएको छ...