डडेलधुरामा कांग्रेस चार र माओवादी केन्द्र दुई पालिका प्रमुखमा विजय
डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराको छ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । छ वटा स्थानीय तहको मत...
कैलालीको बर्दगोरियाको अध्यक्षमा एमालेका कुँवर र उपाध्यक्षमा माओवादीका गिरी विजयी
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा नेकपा (एमाले)का कर्णबहादुर कुँवर विजयी भएका छन् ।
कुँवरले गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका...
दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले निर्वाचित
दैलेख । दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
एमालेका लोमन शर्माले...
डाेटीकाे जोरायलमा एमाले विजयी
डाेटी । जिल्लाको जोरायल गाउँपालिकामा एमाले विजयी भएको छ ।
निर्वाचन अधिकृत टीकाराम ढकालका अनुसार एमालेबाट गाउँपालिका अध्यक्षका...
डोटीको सायलमा कांग्रेसका जोशी विजयी
डाेटी । डोटीको सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी र उपाध्यक्षमा सोही पार्टीका निर्मला बोहरा ओली विजयी भएका छन् ।
खप्तड छेडेदहको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी
बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का दिलबहादुर रावतले तीन हजार ७४७ मत प्राप्त गरी विजयी भएका छन् ।...
डोटीमा विजय -यालीमा सहभागी भएको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, २९ घाइते
डाेटी । डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा : मन्त्री बडू
महेन्द्रनगर । वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
कैलालीको चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी
कैलाली । कैलालीको चुरे गाउँपालिकाको ६ वटै वडाको मतपरिमाण सार्वजनिक गरिएको छ । पालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी विजयी भएका छन्...
दार्चुलाकाे शैल्यशिखरमा दुर्घटना हुँदा तीनको मृत्यु
दार्चुला । शैल्यशिखर नगरपालिका–६ ग्वानीमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको...