Home सुदूरपश्चिम

सुदूरपश्चिम

कैलालीमा ६५ प्रतिशतले लगाए कोरोनाविरुद्ध पूर्ण खोप

कैलाली । कैलालीमा लक्षित उमेर समूहको ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ७१...

बाजुराका तीन पसलमा आगलागी, लाखौँको क्षति

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाव्लाको माल्टा बजारमा तीनवटा पसलमा आज आगलागी भएको छ । माल्टा बजारमा व्यवसाय गर्दै आएका स्थानीयवासी...

घट्यो बैतडीको जनसङ्ख्या

बैतडी । बैतडीको जनसङ्ख्या साढे ६ हजार घटेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या घटेको पाइएको हो...

बैतडीका बालबालिकालाई आजदेखि मोडर्नाको दोस्रो मात्रा दिन सुरु

बैतडी । बैतडीका बालबालिकालाई आजदेखि मोडर्ना खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ । बाह्रदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको...

साढे तीन महिनादेखि महाकाली पुलको काम प्रभावित

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनामध्येमा पर्ने कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम साढे तीन महिनायता प्रभावित छ ।...

बैतडीका ७५ हजार बाख्रालाई पिपिआर खोप

बैतडी । बैतडीका ७५ हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइँदैछ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका अनुसार यहाँका नौ स्थानीय तहमा...

बाइस किलोग्राम चरेश बरामद

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति बाइसकिलो १५० ग्राम चरेश बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय...

लागुऔषध खैरो हिरोइनसहित तीन पक्राउ

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाबाट लागु औषध खैरो हिरोइनसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । दोधारा चाँदनीको डम्बर चौराहबाट तीनै...

कार्यालय सहयोगी मृत फेला

डाेटी । जिल्ला अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला परेका छन् । दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त...

हिमाली क्षेत्रमा भारी हिमपात : हिउँ पगालेर पानी खान बाध्य

दार्चुला । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका...