Home सुदूरपश्चिम

सुदूरपश्चिम

तलब नदिएको भन्दै कार्यकक्षमै थुनिए प्रमुख

कञ्चनपुर । जिल्ला समन्वय समिति कञ्चनपुरका कार्यालय प्रमुख खेमप्रसाद चौधरीलाई आज दिउँसो समिति सदस्यले कार्यकक्षमै थुनेका छन् ।

अन्तर्घात गरेको भन्दै एमालेद्वारा गाउँपालिका उपाध्यक्ष पार्टीबाटै निष्कासित

बैतडी । नेकपा (एमााले) ले शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई कारबाही गरेको छ। चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो।

बाघ गणनालाई राखिएका स्वचालित क्यामेरा हराए

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामेरा हराएका छन् । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत...

टीकापुर र बर्दियाको शान्तिबजार जोड्ने कर्णाली नदीमा पुल नहुँदा नागरिकलाई सास्ती

भजनी । लुम्बिनी प्रदेशको बर्दिया शान्ति बजार र सुदूरपश्चिम प्रदेशको कैलाली टीकापुरको सम्बन्ध निकै नजिक छ । दिनहुँ कामका लागि शान्ति बजारबाट...

श्रीमानले यातना दिएपछि एक महिला दुई महिनादेखि वनको झोपडीमा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित वसन्त सामुदायिक वन क्षेत्रमा दुई महिनादेखि २८ वर्षीया उमा चौधरी झोपडी बनाएर बस्दै आएकी छन् । सालको...

कैलाली कांग्रेसको सभापतिमा भट्ट विजयी

धनगढी । नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २६३...

पोखरा–धनगढी सिधा हवाई सेवा सुरु

धनगढी । निजी क्षेत्रको बुद्ध एयरलाइन्सले आजदेखि पोखरा–धनगढी–पोखरासम्म सिधा हवाई सेवा सुरु गरेको छ । धनगढी विमानस्थलमा नेपाल एशोसिएशन अफ टुर्स एण्ड...

कांग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने

कैलाली । नेपाली कांग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने भएको छ । जारी १४औँ अधिवेशनमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत...

कार्यपालिकाका निर्णय सार्वजनिक नै गर्दैनन् स्थानीय तह

भजनी । स्थानीय सरकारले कार्यपालिकामा भएका निर्णय तथा स्थानीय तहमा भए÷गरेका काम–कारबाही सार्वजनिक गर्नुपर्ने भए पनि अधिकांशले कार्यपालिकामा भएका निर्णय सार्वजनिक गर्ने...

अपहरणमा परेको नाटक गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

कैलाली । अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।...