Home सुदूरपश्चिम

सुदूरपश्चिम

महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता

कञ्चनपुर । भारतको उत्तराखण्ड राज्यको तपोवन, धारचुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिने भएपछि कञ्चनपुरमा महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ...

प्रशोधित पानीको बोतलमा माकुरा भेटिए पछि पानी उद्योगको उत्पादन रोक्का

कैलाली । कैलालीमा प्रशोधित पानीको बोतलमा माकुरा भेटिएको पानी उद्योगको उत्पादन रोक्का गरिएको छ । कैलालीको बर्दगोरिया–१ बौनियामा...

टिकापुरमा घण्टाघरका घडी ठप्प

भजनी । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले कैलालीको टीकापुरमा घण्टाघर निर्माणका लागि रोयल प्रशंसा जेभीसँग सम्झौता ग¥यो...

क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप

बैतडी । बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको आरोप लागेको छ । आरोप लागेका नेगीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको...

महाकाली सिँचाइको मूलनहरमा उद्घाटनपछि नियमित पानी बग्ने

महेन्द्रनगर । राष्ट्रिय गौरवको आयोजनाको प्राथमिकतामा रहेको कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणले धान दिवस मनाउन गत असार १५ गते मूल नहरमा...

कञ्चनपुरको गोबरैयामा दिउँसै लुटपाट

कञ्चनपुर । भीमदत्त नगरपालिका–४ गोबरैयामा भारतीय लुटेराहरुले बुधबार दिउँसै लुटपाट गरेका छन् । निङ्लाशैनी मन्दिर नजिक गीताचन्द सिंहको...

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा । लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा...

लिखित सहमतिपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा देखिएको असन्तुष्टिका बारेमा प्रतिपक्षी र सरकारबीच लिखित सहमति भएपछि प्रदेशसभामा आज बजेटमाथिको...

सिल प्याक पानी बोतलमा माकुरो भेटियाे

कैलाली । कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानी बोतलमा माकुरो भेटिएको छ । आकाश गङ्गा वाटर एण्ड वेभरेज...

स्थानीय बासिन्दाको आवश्यकता पहिचान गरी अघि बढ्नुपर्छ : मन्त्री कुँवर

धनगढी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुवँरले स्थानीय तहमा कार्यक्रम कार्यान्वयन गर्दा स्थानीय बासिन्दाको आवश्यकता पहिचान गरी अघि बढ्नुपर्ने बताएका...