धनगढीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
कैलाली । कैलालीमा धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा आज मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ बस्ने...
सीमा नाकाको बस्ती : ‘जहाँ पैँचो चल्छ’
महेन्द्रनगर । गत वर्ष कात्तिक महिनामा आएको बेमौसी बर्सातले कञ्चनपुरको महाकालीपारिको दोधारा चाँदनी नगरपालिका–१० को कुतियाकवर बस्ती पूरै डुबानमा प¥यो ।
अछाममा पहिराले घर पुरिँदा तीनको मृत्यु, एक घाइते
अछाम । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गए राति पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ ।
अछामका प्रमुख...
मालिकार्जुन गाउँपालिकाद्वारा मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक
दार्चुला । मालिकार्जुन गाउँपालिकाले सार्वजनिक स्थानमा मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभरिका...
दार्चुलामा उद्योगदर्ता बढ्दै
दार्चुला । जिल्लामा उद्योग दर्ता गर्ने क्रम बढेको छ । विभिन्न क्षेत्रबाट अनुदान रकम आउन थालेपछि पछिल्लो समय उद्योग दर्ता गर्ने क्रम...
धनगढीबाट १७ लाख भारु सहित दुईजना पक्राउ
धनगढी । सशस्त्र प्रहरीले कैलालीको धनगढीबाट दुई युवकलाई १७ लाख भन्दाबढी भारतीय रुपैयाँसहित पक्राउ गरेको छ ।
उनीहरूलाई शनिबार...
दार्चुलामा बढ्यो एचआइभी सङ्क्रमण
दार्चुला । दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना सङ्क्रमितहरूले एआरटी सेवा लिइरहेका छन्...
जङ्गली जनावरद्वारा बालीनाली नोक्सान
डाेटी । जिल्लामा जङ्गली जनावरले बालीनाली नोक्सानी गर्न थालेका छन् । दुम्सी, बाँदर, बँदेललगायतका जनावरले यहाँका गाउँघरमा किसानले लगाएका बाली नष्ट गर्न...
पशुमा बाँझोपनको समस्या देखिन थालेपछि पशुपालक किसान समस्यामा
टीकापुर । कैलालीका पशुपालक किसान पशुमा बाँझोपनको समस्या देखिन थालेपछि समस्यामा परेका छन् । कैलालीमा अधिकांश किसान गाई, भैँसी तथा बाख्रामा बाँझोपनको...
सुदूरपश्चिम प्रदेशसभाको बैठक : प्रशिक्षण प्रतिष्ठान ऐन संशोधनसम्बन्धी विधेयक पारित
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७७’ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ...