दार्चुलामा जीप दुर्घटना : परी ५ जनाको मृत्यु , ६ घाइते
धनगढी । दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से१ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५...
बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि…
बैतडी । बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा...
सुदूरपश्चिममा ‘ओल्के’ पर्व मनाइँदै, प्रदेशभर आज सार्वजनिक बिदा
कैलाली । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।...
नजिकिँदै नवौँ राष्ट्रिय खेलकुद : खेलाडीको मोह विभागीय टिमतिर
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशबाट कुस्ती खेलमा एशियाली खेलकुद प्रतियोगितासम्म प्रतिस्पर्धा गरेका कुस्तीका राष्ट्रिय खेलाडी सुरेश चुनारा केही वर्षअघि नेपाली सेनाको त्रिभुवन आर्मी...
कञ्चनपुरमा ज्वरोका बिरामीका सङ्ख्यामा वृद्धि
कञ्चनपुर । कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्नेलगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।...
नागरिकको सुरक्षामा खटिएका प्रहरी आफैँ छैनन् सुरक्षित
भजनी । कैलालीको टीकापुर नगरपालिका–७ स्थित प्रहरी चौकी कालाकुण्डा नेपाल–भारत सीमा क्षेत्र नजिकै छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष मानिएको...
सुदूरपश्चिममा ‘वल्के’ पर्वको चहलपहल सुरु
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जेठो पर्वका रूपमा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल धनगढी आसपासमा क्षेत्रमा पनि आजदेखि सुरु भएको छ...
सुदूरपश्चिममा थपिए ३७ हजार मतदाता
सुदूरपश्चिम । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा ३७ हजार दुई सय ६१ नयाँ मतदाता...
कृष्णसारको वासस्थान बन्दै शुक्लाफाँटा
महेन्द्रनगर । पछिल्लो समय कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सङ्कटापन्न कृष्णसारको बासस्थान बन्दै गएको छ ।
बासस्थानको सम्भावना राम्रो देखिएपछि...
बैतडीको पाटन नगरपालिकामा उपभोक्ता समितिको अध्यक्ष महिलामात्रै
काठमाडौँ । बैतडीको पाटन नगरपालिकाले उपभोक्ता समितिको अध्यक्षमा महिलामात्रै हुनुपर्ने निर्णय गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने...