Home सुदूरपश्चिम

सुदूरपश्चिम

बैतडीका ११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस

बैतडी । आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लाका विभिन्न ११ ओटा मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस गरिएको...

बैतडीमा मतदाताको सङ्ख्या एक लाख ५१ हजार पुग्यो

बैतडी । बैतडीमा दुई हजार आठ सय आठ नयाँ मतदाता थपिएका छन् । गत असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा...

बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणीस्थित मछलेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पु-याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ ।...

खोला छेउमा व्यवस्थापन गरिएको फोहरले वातावरण दुर्गन्धित

धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रका खोला छेउमा फोहर व्यवस्थापन गर्दा आउने दुर्गन्धले खोला आसपासको वातावरणमा प्रतिकूल असर पुग्न थालेको छ । जथाभावीरूपमा...

बैतडीका आठ स्थानीय तह पहिराको उच्च जोखिममा

बैतडी । बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको दशरथचन्द, मेलौली र पुरचौंडी नगरपालिकाका साथै पञ्चेश्वर, शिवनाथ, सिगास,...

बैतडीमा बल्ल कोरोना कोष स्थापना

बैतडी । बैतडीमा पहिलोपटक  कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी...

कुलोमा डुबेर बालकको मृत्यु

कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ । एकतानगर शिविरका...

बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

टीकापुर । बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ । हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक...

नदी तटीय क्षेत्रमा बाढीको त्रास : न लाग्छ निद्रा, न भोक

कैलाली । गत वर्ष कात्तिकमा आएको बाढीमा घर खेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा छन् । वर्षा...

कञ्चनपुरमा एकै दिन ३९ मा कारोनाको सङ्क्रमण पुष्टि

कञ्चनपुर । कञ्चनपुरमा आज एकै दिन ३९ जनामा कारोनाको सङ्क्रमण देखापरेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पश्चिमी सीमा नाका गड्डा चौकीमा...