बाढीले कैलाली भजनीका करिब ७ हजार घरपरिवार प्रभावित
कैलाली । बिहीबार रातिदेखि परेको अविरल वर्षापछि बाढी आउँदा भजनी नगरपालिकाका करिब सात हजार घरपरिवार प्रभावित भएका छन्।
बाढीका...
बाढी र डुबनका कारण सयौँ परिवार विस्थापित
भजनी । कैलालीको भजनी नगरपालिका–८ का प्रताप विश्वकर्मा बाढीका कारण विस्थापित भएर हुलाकी सडकमा पुगेका छन् । प्रतापसँगै सोनाहाफाटा टोलका अधिकांश स्थानीय...
मुक्त कमैयाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट
गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमैयाका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्। शनिबार मुक्त कमैया महिला विकास...
नवौँ राष्ट्रिय खेलकुदका पदक विजेतालाई सम्मान गरिने
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने बताएका छन् ।
कञ्चनपुरमा बाढीले झोलुंगे पुल बगायो
महेन्द्रनगर । कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुंगे पुल बगाएको छ। बाढीले शुक्लाफाँटा नगरपालिका-१२ स्थित बनहरा नदीको झोलुंगे पुल बगाएको हो। सो पुलले...
पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध
कैलाली । तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ ।
वर्षाले कैलालीको खानीडाँडादेखि डडेल्धुराको...
अछाममा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु, १२ बेपत्ता
धनगढी । लगातारको वर्षापछिको पहिरोमा पुरिएर अछाममा चारजनाको मृत्यु भएको छ। १२ जना वेपत्ता छन् । जिल्लाको कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा...
राष्ट्रिय भूमि आयोगमा एक लाखभन्दा बढी निवेदन
गोदावरी । राष्ट्रिय भूमि आयोग कैलाली जिल्ला समितिमा एक लाख १० हजार सात सय ९६ निवेदन दर्ता भएका छन्। भूमिहीन दलित, सुकुम्बासी...
कञ्चनपुरको वनहरा शिविर डुबानमा, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा
महेन्द्रनगर । शुक्रबारदेखि भइरहेको लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा परेको छ। यहाँको पूर्व–पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती...
मुख्यमन्त्री भट्टद्वारा दुई राज्यमन्त्री नियुक्त
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज दुई राज्यमन्त्री नियुक्त गरेका छन् । प्रदेशको आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारी र भौतिक...