Home सुदूरपश्चिम

सुदूरपश्चिम

बैतडीमा क्रिकेट छनोटको मिति परिवर्तन

बैतडी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय क्रिकेट छनोट प्रतियोगिताको मिति परिवर्तन गरिएको छ । यसअघि भदौ १४ र १५...

दोधारा–चादँनीः ‘उहिले विकट, अहिले समृद्ध’

महेन्द्रनगर । दोधारा चादँनीका उपप्रमुख गङ्गादेवी जोशीको परिवार २०२७ सालमा जाजरकोटबाट बसाइँ सरी कञ्चनपुरको दोधारा–चादँनी आयो । कञ्चनपुरको भौगोलिक रुपले विकट महाकाली नदी...

छाडा गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

कैलाली । कैलालीमा छाडा गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय...

सुदूरपश्चिम प्रदेशसभा : आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एकजना घाइते

कञ्चनपुर । जङ्गली हात्तीको आक्रमणमा परेर बेदकोट नगरपालिका–१ रडहाका अन्दाजी ३५ वर्षीय दुर्गा महरा आज साँझ घाइते हुनुभएको छ । सँगै रहेका...

भारतमा जीप दुर्घटनामा दश नेपाली घाइते

महेन्द्रनगर । कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप आज दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका छन् ।

बैतडीको सिगासबाट हवाई उद्धार गरिएकी गर्भवतीको ज्यान बच्यो, शिशुको मृत्यु

बैतडी । बैतडीको सिगासबाट आज हेलिकप्टरमार्फत उद्धार गरिएकी गर्भवतीको ज्यान बचेको छ । सिगास गाउँपालिका–६, थलाकी २० वर्षीया बिन्दु धामीको उद्धारपछि ज्यान...

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

बैतडी । बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार...

नवौँ राष्ट्रिय खेलकुद : बैतडीमा जिल्लास्तरीय छनोट भदौ १० देखि

बैतडी । आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय छनोट भदौ १० देखि सुरु हुने भएको छ ।  बैतडी...

बैंकले कडाइ गर्दा सञ्चय कोषको कर्जा लगानी बढ्दै

महेन्द्रनगर । कर्मचारी सञ्चय कोषले सुदूरपश्चिम प्रदेशमा आफ्ना सञ्चयकर्तामा विभिन्न सेवा उपलब्ध गराउनाका साथै कर्जा लगानी सुलभ रुपमा प्रदान गरिरहेको छ ।कोषले...